कुरुले तेनुपा गाविस

सामुदायिक वनको जीविकोपार्जन सुधार योजना

सल्भ नेपालले बहुसरोकारवाला वन कार्यक्रमको सहयोगमा कुरुले तेनुपा गाविसका २ वटा सामुदायिक वन  सुरुङ्गी समुदायिक वन उपभोक्ता समूह कुरुले तेनुपा ः धनकुटा र सुरुङ्गी समुदायिक वन उपभोक्ता समूह कुरुले तेनुपा ः धनकुटाको जीविकोपार्जन सुधार योजना तयार पारेको छ । स्थानीय सामुदायिक वनहरुले सल्भ नेपालसंगको सहकार्य तथा सहयोगमा सो योजना निर्माण गरेको सल्भ नेपालका नायव कार्यकारी निर्देशक जेपी भुजेलले जानकारी दिनुभयो । यसले वन सम्पदा संरक्षण र विकासमा सहयोग पुग्नुका साथै वनका उपभोक्ताहरुको जीविकोपार्जनमा समेत थप मद्धत मिल्ने विश्वास लिइएको छ ।

सुरुङ्गी समुदायिक वन उपभोक्ता समूह कुरुले तेनुपा ः धनकुटा

Download (PDF, 186KB)

हात्तीसुँडे सामुदायिक वन उपभोक्ता समुह, कुरुले तेनुपा, धनकुटा

Download (PDF, 186KB)

Do NOT follow this link or you will be banned from the site!