सुचना पाटी

कर्मचारी आवश्यक्ता सम्वन्धि सुचना

प्रथम पटक प्रकाशित मितिः २०७३-०४-२९ ( ब्लाष्ट दैनिक पत्रिका)

नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय शासन उत्तरदायी संयन्त्र (LGAF) सचिवालयको सहयोगमा जनहित अशल शासन क्लव, कुरुले तेनुपा धनकटाले सञ्चालन गरिरहेको स्थानीय निकायको कानुनी तथा नीतिगत व्यावस्था पालना अनुगमन कार्यक्रमको लागि तपशिल बमोजिम पदपुर्ति गर्नु पर्ने भएकोले आवश्यक योग्यता पुगेका इच्छुक नेपालि नागरिक हरुबाट यो सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र दरखास्त आव्हानको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपशिलः
(१) पदंः–जवाफदेहिता अधिकृत संख्याः १
न्युनतम शैक्षिक योग्यता ः–मान्यता प्राप्त शैक्षिक संस्थावाट कम्तिमा स्नातक तह वा सो सरह उतिर्ण गरेको ।
कार्य अनुभव ः– शुसासन तथा सामाजिक जवाफदेहिताको क्षेत्रमा कम्तिमा ३ वर्ष कार्यअनुभव भएको
(१) पदंः–लेखा अधिकृत (आँशिक) संख्याः १
न्युनतम शैक्षिक योग्यता ः–मान्यता प्राप्त शैक्षिक संस्थावाट कम्तिमा स्नातक तह वा सो सरह उतिर्ण गरेको ।
कार्य अनुभव ः– लेखा सम्वन्धि कार्यअनुभव भएको
छनौट प्रकृया ः– लिखित तथा मौखिक
सेवा सुविधा ः– स्थानिय शासन उत्तरदायी सयन्त्र (LGAF) संग सम्झौता भए अनुसार संस्थाको नियमानुसार
निवेदनका साथ व्यतिगत विवरण संस्थाको निम्न इमेल ठेगानामा अथवा संस्थाको कार्यालयमा कार्यालय समय भित्र पेश गर्न सकिनेछ ।
Email janahitggc@gmail.com
कार्यालय ः धनकुटा ७ जिरो प्वाईन्ट (रमाईलो घुम्ती)
नोट ः–परिक्षामा सामेल हुन आउदा उम्मेद्धारले आफ्नो सक्कल तथा नक्कल शैक्षिक योग्यताको प्रमाण पत्र,कार्यअनुभवको प्रमाणपत्र,नागरिक्ताको प्रमाणपत्र साथमा लिएर आउनुपर्नेछ ।

Vacancy

कर्मचारी आवश्यक्ता सम्वन्धि सुचना
दोस्रो पटक प्रकाशित मितिः २०७२/११/१४

नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय शासन उत्तरदायी संयन्त्र (LGAF) सचिवालयको सहयोगमा जनहित अशल शासन क्लव, कुरुले तेनुपा धनकटाले सञ्चालन गरिरहेको स्थानीय निकायको कानुनी तथा नीतिगत व्यावस्था पालना अनुगमन कार्यक्रमको लागि तपशिल बमोजिम पदपुर्ति गर्नु पर्ने भएकोले आवश्यक योग्यता पुगेका इच्छुक नेपालि नागरिक हरुबाट यो सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र (अन्तिम दिन कार्यालय समय ५ बजे भित्र) दरखास्त आव्हानको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपशिलः
पदंः–जवाफदेहिता अधिकृत संख्याः १
न्युनतम शैक्षिक योग्यता ः–मान्यता प्राप्त शैक्षिक संस्थावाट कम्तिमा स्नातक तह वा सो सरह उतिर्ण गरेको।
कार्य अनुभव ः– –शुसासन तथा सामाजिक जवाफदेहिताको क्षेत्रमा कम्तिमा ३ वर्ष कार्यअनुभव भएको
छनौट प्रकृया ः– लिखित तथा मौखिक
सेवा सुविधा ः– नेपाल सरकार वा स्थानिय शासन उत्तरदायी सयन्त्रको प्रचलित नियमानुसार
निवेदनका साथ व्यतिगत विवरण संस्थाको निम्न इमेल ठेगानामा पठाउनु पर्ने छ
Email: janahitggc@gmail.com 
नोट ः–परिक्षामा सामेल हुन आउदा उम्मेद्धारले आफ्नो सक्कल तथा नक्कल शैक्षिक योग्यताको प्रमाण पत्र,कार्यअनुभवको प्रमाणपत्र,नागरिक्ताको प्रमाणपत्र साथमा लिएर आउनुपर्नेछ ।

Scan 2 (1)

जनहित अशल शासन क्लव कुरुले तेनुपा धनकुटा

 

खोज पत्रकारितामा रुची राख्ने पत्रकारहरुलाई सुवर्ण अवसर

स्वतन्त्र र व्यवसायिक पत्रकारिताको अभ्यास, प्रवद्र्धन र सुचनाको हकको क्षेत्रमा कार्यरत फ्रिडम फोरम ले सूचनाको हक सम्बन्धी औजारको प्रयोगगरी खोजमुलक पत्रकारिता गर्न चाहने इच्छु कपत्रकारहरू का लागि सुचनाको हकको प्रयोगगरी अनुसन्धानमुलक लेखतयारगर्न खोजमुलक लेखावृत्ति(Fellowship to Journalists for making Investigate Stories on Right to Information)सञ्चालन गर्ने कार्यक्रम रहेको हुँदा खोजपत्रकारितामा रुची एवं संलग्न भएका र यसक्षेत्रमा योगदान गर्न इच्छुक पत्रकारहरु बाट फ्रिडम फोरमको कार्यालयमा आफ्नो बायोडाटा सहित सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ।

सम्पर्ककालागिः

फ्रिडमफोरम, थापाथलीपो.व.नं. २४२९२

फोनः०१—४१०२०२२÷४१०२०३०

इमेलःnntggc@gmail.com

 

हार्दिक निमन्त्रणा!            हार्दिक निमन्त्रणा!!              हार्दिक निमन्त्रणा!!!
जनहित असल शासन क्लब, काठमाडौ शाखाको आयोजनामा काठमाडौमा रहनुहुने कुरुले तेनुपालीहरु तथा असल शासन क्लबसंग आबद्ध महानुभावहरुसमेतको भेटघाटको लागि आगामी आश्विन ११ गते शनिवार दिनको २ः३० बजेदेखि ४ः३० बजेसम्म भद्रकालीस्थित गुठी संस्थानको सभाहलमा बडादशैंको शुभकामना आदानप्रदान गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा इच्छुक सम्पुर्ण महानुभावहरुलाई सहभागिताको लागि हार्दिक निमन्त्रणा गर्दछौं । कार्यक्रम ठिक समयमा शुरु हुनेछ । 
सम्पर्कको लागि ः 
भानुभक्त दाहाल, अध्यक्ष (९८५१०७०५७७)
राजन बराल सचिव (विश्वेश्वर) ९८५१०१५४६९
राजेन्द्र दाहाल, सल्लाहकार (९८४१४५००५०)
नोदनाथ त्रिताल, कार्यकारी निर्देशक (९८५२०५०१०३)

 

हार्दिक निमन्त्रणा!                               हार्दिक निमन्त्रणा!!                                हार्दिक निमन्त्रणा!!!

                              नगरपालिकाको सेवा प्रवाहमा सहभागिता, सामाजिक जवाफदेहिता र पारदर्शीताको अवस्था
विषयक
                                   र्सार्बजनिक सुनुवाई कार्यक्रम हुँदैछ ।
मिति ः २०७०/०७/२७ गते वुधवार
स्थान ः हटिया लाग्ने खुला प्राङ्गण, हिलेबजार
समय ः विहान ठिक १२ः०० बजे -कार्यक्रमको छायाँकन गरिनेछ)

सहजीकरण                                                   आयोजक
जनहित असल शासन क्लब               धनकुटा नगरपालिकाको कार्यालय
कुरुले तेनुपा, धनकुटा                                    धनकुटा

सम्पर्ुण्ा नगरबासीहरुमा सहभागिताको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
तपाईं नआउँदासम्म हामी बाटो हेरिरहनेछौं । छुट्ला है !! छुट्ला है !! छुट्ला है !!

Sarbajanik Sunuwai 4-8 Municipality 24 Kartik

Do NOT follow this link or you will be banned from the site!