सूचनाको हक: स्वत: सार्वजनिकीकरण

संस्थाको विधान निर्माणदेखि नै विधानको प्रस्तावनामा सूचनाको हकलाई उल्लेख गरेर आफ्नो उद्देश्यमा समेत सुशासन, पारदर्शीता, जवाफदेहिता, सूचनाको हकको वकालत गर्ने उल्लेख गरेको यो संस्थाले सरकारबाट ल्याएको सूचनाको हकसम्बन्धी ऐनको पूर्ण कार्यान्वयनको लागि सूचनाको हक अभियान नै सञ्चालन गरेर अगाडि बढिरहेको छ । यसरी सूचनाको हकको वकालत गर्दै जाँदा आफ्नै संस्थामा सूचनाको हकको ऐनबमोजिम गर्नुपर्ने स्वतः खुलासा पारदर्शी ढँगले गर्ने भन्ने अभिप्रायका साथ वेवसाइट निर्माण गरी सूचनाहरु अध्यावधिक गर्दै आइएको छ । सूचनाको हकलाई लोकतन्त्रको अक्सिजनको रुपमा लिएर आम सर्वसाधारण नेपाली नागरीकलाई सूचनाको हकबारे जानकार बनाउने र सूचना अधिकारको हकदार बनाउने हाम्रो अभियान निरन्तर छ र रहिरहने छ ।

जनहित असल शासन क्लब, कुरुले तेनुपा धनकुटाले सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम स्वतः प्रकाशन गर्नुपर्ने विवरणहरु सार्वजनिक गर्न शुरुवात गरेको छ । संस्थाको स्वतः खुलासा अन्तरगत प्रकाशित विवरण हेर्न तलको लिङ्कहरुमा क्लिक गर्नुहोस् ः

२. त्रैमासिक स्वतः सार्वजनिकीकरण विवरण २०७२ श्रावणदेखि २०७२ असाेजसम्म

Download (PDF, 293KB)

२. त्रैमासिक स्वतः सार्वजनिकीकरण विवरण २०७२ बैशाखदेखि २०७२ अाषाढसम्म

Download (PDF, 321KB)

१. त्रैमासिक स्वतः सार्वजनिकीकरण विवरण २०७१ माघ देखि चैत्र सम्म

Download (PDF, 220KB)

Do NOT follow this link or you will be banned from the site!