सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

जिल्ला प्रशासन कायालय, धनकुटाको आयोजनामा आज माघ १४ गते धनकुटा सदरमुकाममा सबै सरकारी कार्यालयका प्रमुखहरुबीच सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न । २०६० भाद्र ११ गते पहिलोपटक सर्वसाधारणको पहुँच अधिकारमा बस्नेहरुसम्म विषयक सार्वजनिक सुनुवाई कार्यक्रम जनहित असलशासन क्लबको तर्फबाट आयोजना भएको थियो ।...
पुरा पदनुहोस

मृगौलासम्बन्धी रोगको उपचारार्थ नगद सहयोग

स्वास्थ्य अधिकार सुर्ति नियन्त्रण जिल्ला सञ्जाल मोरँगका सचिव पुष्पराज देउजाजीको मृगौलासम्बन्धी रोगको उपचारार्थ प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र रेस्फेक, बागबजार काठमाडौको तर्र्फबाट १८ जना स्टाफहरुबाट संकलित रु. ५९६४ र संस्थाबाट त्यति नै बराबरको नगद थप गरी अर्थात रु. ५९६४ जम्मा गरी...
पुरा पदनुहोस

मातृ स्वास्थ्य र पाठेघर खस्ने समस्याबारे अन्तरसम्वाद कार्यक्रम

धनकुटा÷स्वास्थ्य अधिकार सुर्ति नियन्त्रणका लागि जिल्ला सञ्जाल धनकुटाको आयोजना, जनहित असल शासन क्लब धनकुटाको संयोजन, प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र, बागबजार काठमाडौको सहयोग र जिल्ला स्वास्थ्य कार्यालय, धनकुटाको सहजीकरणमा यहि मिति २०७० पौष २६ गते शुक्रवार धनकुटा सदरमुकाममा “मातृ स्वास्थ्य तथा...
पुरा पदनुहोस
Do NOT follow this link or you will be banned from the site!