भ्रष्टाचारः असल शासनको मुख्य बाधक तत्व

भ्रष्टाचारः असल शासनको मुख्य बाधक तत्व नोदनाथ त्रिताल भ्रष्ट र आचरणको संयुक्त रुप नै भ्रष्टाचार हो । भ्रष्टको अर्थ पतीत, दुश्चरित्र, अपवित्र, दुषित, विग्रदो आचरण र अनुशासनवाट तल झरेको, विनास भएको व्यवहार भन्ने लाग्दछ जसमा ईमान्दारिता र सदाचारको अभाव, घुस लिने...
पुरा पदनुहोस

कोशी पहाडी सुचना अधिकार सञ्जालको समिति गठन

धनकुटामा फागुन ६ देखि १० गतेसम्म आयोजित सुचनाको हकको स्थानीय तथा जिल्लास्तरमा प्रयोगसम्बन्धी पाँच दिने तालिम कार्यक्रमका सहभागीहरुबाट क्षेत्रीय स्तरमा गठन भएको कोशी पहाडी सुचना अधिकार सञ्जालको समिति यस प्रकार छ ः संयोजक ः खगेन्द्र सापकोटा, तेह्रथुम सदस्य ः सीता रिमाल,...
पुरा पदनुहोस

धनकुटामा सुचनाको हकसम्बन्धी पाँच दिने तालिम सम्पन्न

धनकुटामा सुचनाको हकसम्बन्धी पाँच दिने तालिम सम्पन्न धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुम गरी चार जिल्लाबाट प्रतिनिधित्व रहने गरी नौ सदस्यीय कोशी पहाडी सुचना अधिकार सञ्जाल गठन गर्दै मिसन ५० ९ःष्ककष्यल(ँषतथ ऋबmउबष्नल० अभियानमा सहभागी हुने सामुहिक प्रतिबद्धता व्यक्त गर्दै सुचनाको हकसम्बन्धी ऐन...
पुरा पदनुहोस

धनकुटामा सुचनाको हकको ऐन २०६४ को प्रयोग गरी एक दर्जनबढी सरकारी निकायहरुमा सुचना माग

धनकुटामा सुचनाको हकको ऐन २०६४ को प्रयोग गरी एक दर्जनबढी सरकारी निकायहरुमा सुचना माग स्थानिय तथा जिल्ला स्तरमा सूचनाको हकको प्रयोग र उपयोगिता सम्बन्धमा धनकुटा, तेह्रथुम, संखुवासभा तथा भोजपुरबाट आउनु २५ जना सहभागीको बिचमा सञ्चालन रहेको ५ दिने तालिमको आज तेस्रो...
पुरा पदनुहोस

धनकुटामा सुचनाको हकसम्बन्धी पाँच दिने तालिम

धनकुटामा सुचनाको हकसम्बन्धी पाँच दिने तालिम शुरु सुचनाको हकसम्बन्धी ऐन २०६४ र त्यसको स्थानीय एवं जिल्ला तहमा प्रयोगसम्बन्धी प्रशिक्षण कार्यक्रम आजदेखि धनकुटामा शुरु भएको छ । सुचनाको हकका लागि नागरीक अभियान काठमाडौ र जनहित असल शासन क्लब, धनकुटाको संयुक्त आयोजनामा शुरु...
पुरा पदनुहोस
Do NOT follow this link or you will be banned from the site!