जनहित अक्षय कोष निर्देशिका

जनहित अक्षय कोष निर्देशिका  
पुरा पदनुहोस

कुरुले तेनुपा गाविसमा २०७० सालमै बिजुली र बस

धनकुटा सदरमुकामबाट ११ कोष टाढा रहेको दुर्गम कुरुले तेनुपा गाविसमा यहि २०७० सालभित्र पहिलो पटक बिजुली बत्ति बलेको छ भने सार्वजनिक सवारीको साधन बस पनि यसै वर्ष पटक पुगेको छ । गत चैत्र ५ गते वुधवार पहिलो पटक रोशनी ट्राभल्सको बस...
पुरा पदनुहोस

अन्तर्राष्टिय गैरसरकारी संस्थामा बीलभरपाईको सुचना माग

धनकुटा जिल्लाका धनकुटा नगरपालिका लगायत गाविसहरुमा सहयोग गर्दै आएको सुनसरी धरानस्थित अन्तर्राष्टिय गैरसरकारी संस्था सिम नेपाललाई धनकुटा नगरपालिकालाई प्लाष्टिकमुक्त नगरपालिका बनाउन गत वर्ष गरेको सहयोगका विवरणसहित स्वीकृत गरेका बीलभरपाईसहितको प्रमाणित प्रतिलिपीहरुको सुचना माग गरी सुचनाको हकसम्बन्धी निवेदन हुलाकमार्फत रजिष्टी गरी पठाइएको...
पुरा पदनुहोस

हाजिरी अभिलेखानुसार भ्रमण अवधि र भ्रमण भत्ताको विवरण माग

धनकुटा जिल्लामा सुचनाको हकको नयाँ प्रयोग । कार्यालय प्रमुख लगायत कर्मचारीहरुको कार्यालयमा नियमित उपस्थिति रहेको नरहेको थाहा पाउन कार्यालयबाट सुविधा लिएर बेजिल्ला कतिको भ्रमण गर्ने गरेका छन् भन्ने जानकारी लिनको लागि सुचना माग गरिएको छ । धनकुटा नगरपालिकाका कर्मचारीहरुको भ्रमणसम्बन्धी विवरण...
पुरा पदनुहोस

धनकुटाका ७८ सामुदायिक विद्यालयमा सुचना माग

धनकुटाका ७८ सामुदायिक विद्यालयमा सुचना माग जिल्ला शिक्षा कार्यालयबाट विद्यालय सुधार योजना अन्तरगत धनकुटाका ७८ वटा विद्यालयहरुलाई कम्प्युटर खरिदको लागि एक लाख चालिस हजारका दरले आर्थिक सहयोग भएको जिल्ला शिक्षा कार्यालयबाट सुचना प्राप्त भए पछि चैत्र १४ गते ती ७८ वटै...
पुरा पदनुहोस

तालिमपछिको जागरण

तालिमपछिको जागरण सुचनाको हकको स्थानीय तथा जिल्ला तहमा प्रयोगसम्बन्धी ५ दिने तालिम कार्यक्रममा सहभागी सुचनाको हकका अभियान्ता धनकुटा जिल्ला मुढेवास गाविस निवासी भवानीप्रसाद पौडेलले स्थानीय स्तरमा आधा दर्जनबढी कार्यालयहरुमा सुचना मागसम्बन्धी निवेदन दर्ता गराएको जानकारी प्राप्त भएको छ । उनले स्थानीय...
पुरा पदनुहोस

अख्तियारकै कार्यालयले सुचना दिन नमानेपछि

अख्तियारकै कार्यालयले सुचना दिन नमानेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पूर्वाञ्चल क्षेत्रीय कार्यालय, धनकुटामा गत फागुन ८ गते पेश भएको निवेदनउपर कार्यालयले कुनै जवाफ नपठाएपछि चैत्र १२ गते पुनः कार्यालय प्रमुखलाई सम्बोधन गरी अर्को सुचना मागको पत्र पठाइएको छ । सुचना अधिकारी...
पुरा पदनुहोस

धनकुटा जिल्लाको राजारानी गाविसको वृत्तचित्र

राजारानी गाविसको वृत्तचित्र तयार पारी युट्युवमा राखिएको छ । राजारानी गाविसको बारेमा जान्न चाहने महानुभावहरुलाई यो सहयोगी हुन सक्दछ । यो वित्तचित्र गाविसको सहयोगमा तयार भएको हो भने यसको उत्पादन तथा निर्देशन शुक्रराज लिम्बुले गर्नुभएको छ । धनकुटा जिल्लाको राजारानी गाविसको...
पुरा पदनुहोस

धनकुटा जिल्लाको खुवाफोक गाविसको वृत्तचित्र

खुवाफोक गाविसको वृत्तचित्र तयार पारी युट्युवमा राखिएको छ । खुवाफोक गाविसको बारेमा जान्न चाहने महानुभावहरुलाई यो सहयोगी हुन सक्दछ । यो वित्तचित्र गाविसको सहयोगमा तयार भएको हो भने यसको उत्पादन तथा निर्देशन शुक्रराज लिम्बुले गर्नुभएको छ । धनकुटा जिल्लाको खुवाफोक गाविसको...
पुरा पदनुहोस

कुरुले तेनुपाको वृत्तचित्र हेर्नुहो्स्

कुरुले तेनुुपा गाविसको वृत्तचित्र तयार पारी युट्युवमा राखिएको छ । कुरुले तेनुपाको बारेमा जान्न चाहने महानुभावहरुलाई यो सहयोगी हुन सक्दछ । यो वित्तचित्र गाविसको सहयोगमा तयार भएको हो भने यसको उत्पादन तथा निर्देशन शुक्रराज लिम्बुले गर्नुभएको छ । कुरुले तेनुपाको वृत्तचित्र...
पुरा पदनुहोस

सुचनाको हकसम्बन्धी धनकुटाको भिडियो क्लिप हेर्नुहोस्

सुचनाको हकका लागि नागरीक अभियानले सुचनाको हकसम्बन्धी डिजिटल स्टोरी टेलिँग भिडियो डुकुमेन्टी उत्पादन गर्न थालेको छ । यसै क्रममा धनकुटामा सञ्चालित अभियानबाट प्राप्त उपलब्धीलाई समेटेर बनाइएको सुचनाको हकसम्बन्धी धनकुटाको भिडियो क्लिप हालै सार्वजनिक भएको छ । यसलाई युट्युबको निम्न लिँकमा हेर्न...
पुरा पदनुहोस

बिरगंजमा “सूचनाको हक”: पर्सा जिल्लाका १९ वटा सरकारी कार्यालयहरुमा सुचना माग

सूचनाको हकका लागि नागरिक अभियानको आयोजना, नेपाल पत्रकार महासंघ, संयुक्त राष्ट्र संघिय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को साझेदारी र युरोपियन युनियनको सहयोगमा बिरगंजको कैलाश होटलमा “सूचनाको हक” विषयक ५ दिने तालिम यही चैत्र ५ गतेदखी संचालन भईरहेको छ ।...
पुरा पदनुहोस

सुर्ति नियन्त्रण अभियान थप प्रभावकारी पार्ने निर्णय

सुर्तिजन्य पदार्थ नियन्त्रणका लागि गठित जिल्लास्तरीय अनुगमन समितिको बैठक सहायक प्रमुख जिल्ला अधिकारी सोमनाथ भट्टराईको अध्यक्षतामा चैत्र ७ गते जिल्ला प्रशासन कार्यालय, धनकुटाको सभाहलमा सम्पन्न भएको छ । विभिन्न चार वटा निर्णय गर्दै उक्त बैठक सम्पन्न भएको हो । चालु आर्थिक...
पुरा पदनुहोस

निर्वाचन पर्यवेक्षण अन्तिम प्रतिवेदन सार्वजनिक

संविधान सभा निर्वाचन गत २०७० मंसीर ४ गतेको दिन लोकतन्त्र र निर्वाचन पर्यवेक्षण डिऊ नामक सञ्जालमार्फत धनकुटामा अनुगमन गरिएको छ । सल्भ नेपाल, वेष्ट नेपाल र जनहित असल शासन क्लब गरी तीन वटा संस्थाको सञ्जालको रुपमा गठन भएको डिऊ नपालले गरेको...
पुरा पदनुहोस

सामुदायिक वनको जीविकोपार्जन सुधार योजना

सल्भ नेपालले बहुसरोकारवाला वन कार्यक्रमको सहयोगमा कुरुले तेनुपा गाविसका २ वटा सामुदायिक वन  सुरुङ्गी समुदायिक वन उपभोक्ता समूह कुरुले तेनुपा ः धनकुटा र सुरुङ्गी समुदायिक वन उपभोक्ता समूह कुरुले तेनुपा ः धनकुटाको जीविकोपार्जन सुधार योजना तयार पारेको छ । स्थानीय सामुदायिक...
पुरा पदनुहोस

तेह्रथुममा सुचना अधिकार जिल्ला सञ्जाल गठन

तेह्रथुममा सुचना अधिकार जिल्ला सञ्जाल गठन पत्रकार एवं सुचनाको हकका अभियान्ता कृष्ण विदुःखी गौतमको संयोजकत्वमा सुचनाको हकका लागि कार्य गर्न सुचना अधिकार जिल्ला सञ्जाल मिति २०७० चैत्र ६ गते गठन भएको छ । जिल्ला सञ्जालको सचिवमा पत्रकार सुकुम लिम्बु रहनु भएको...
पुरा पदनुहोस

सार्वजनिक सुनुवाईको भिडियो सार्वजनिक

धनकुटा नगरपालिकाको सार्वजनिक सुनुवाईको भिडियो क्यासेट हालै सार्वजनिक भएको छ । गत २०७० फागुन २८ गते वुधवार सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रमको छायाँकन गरिएको थियो । जनहित असलशासन क्लबले सहजीकरण गरेको सो सार्वजनिक सुनुवाई कार्यक्रम धनकुटा नगरपालिकाको यो आर्थिक वर्षको दोस्रो सुनुवाई...
पुरा पदनुहोस

सार्वजनिक सुनुवाई सम्पन्न

सात बुँदे साझा सार्वजनिक प्रतिबद्धताको शान्ताङ्ग घोषणा पत्रमा हस्ताक्षर गरी जारी गर्दै धनकुटा नगरपालिकाको सेवा प्रवाहमा सहभागिता, सामाजिक जवाफदेहिता र पारदर्शीताको अवस्था विषयक सार्वजनिक सुनुवाई आज धनकुटा नगरपालिका वडा नं. ८ शान्ताङ्गमा सम्पन्न भएको छ । विस्तृत प्रतिवेदन पढ्नुहोस्
पुरा पदनुहोस

लिखित रुपमा सुचना उपलब्ध

मिसन फिप्टी अन्तरगत ३५ वटा गाविसहरुमा सुचना माग गरिएकोमा सकारात्मक सोचका साथ आज फागुन २९ गते भीरगाऊँ गाविसका सचिव शम्भुप्रसाद ओझाले लिखित रुपमा सुचना उपलब्ध गराउनु भएको छ । उहाँले सुचनाको हकको ऐनलाई सम्मान गर्दै लिखित रुपमा सुचना उपलब्ध गराएको जानकारी...
पुरा पदनुहोस

धनकुटा नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

धनकुटा नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न धनकुटा÷सात बुँदे साझा सार्वजनिक प्रतिबद्धताको शान्ताङ्ग घोषणा पत्रमा हस्ताक्षर गरी जारी गर्दै धनकुटा नगरपालिकाको सेवा प्रवाहमा सहभागिता, सामाजिक जवाफदेहिता र पारदर्शीताको अवस्था विषयक सार्वजनिक सुनुवाई आज धनकुटा नगरपालिका वडा नं. ८ शान्ताङ्गमा सम्पन्न भएको छ ।...
पुरा पदनुहोस
Do NOT follow this link or you will be banned from the site!