विद्यालयविरुद्ध राष्टिय सुचना आयोगमा उजुरी दर्ता

धनकुटा जिल्लाका आँखिसल्ला गाविसस्थित सिद्धदेवी मावि, साप्टिँगटारका प्रअ रामकुमार राईले सुचनाको हकको निवेदनउपर कुनै पनि सुचना उपलब्ध नगराउने धम्कीपुर्ण टेलिफोन गरेपछि २०७१ बैशाख १५ गते राष्टिय सुचना आयोगमा सुचना पाऊँ भनी उजुरी दर्ता भएको छ । नोदनाथ त्रितालले गत चैत्र १४...
पुरा पदनुहोस

अक्षय कोषमा सहयोग थपिँदै

धनकुटा जिल्ला कुरुले तेनुपा वडा नं. १ घर भई हाल काठमाडौ बस्दै आउनु भएका लाखमान योञ्जनका छोरा गणेश योञ्जनले जनहित असल शासन क्लबको संरक्षकत्वमा स्थापित जनहित अक्षय कोषको लागि मिति २०७१ बैशाख १४ गते रु ५०५ पाँच सय पाँच रुपैया मात्र...
पुरा पदनुहोस

जिल्ला स्वास्थ्य कार्यालयविरुद्ध राष्टिय सुचना आयोगमा उजुरी

जिल्ला स्वास्थ्य कार्यालय, धनकुटाले पटक पटक राष्टिय सुचना आयोगबाट भएको आदेशको वेवास्ता गर्दै माग गरेको पूर्ण सुचना उपलब्ध नगराएपछि आज राष्टिय सुचना आयोगमा लिखित उजुरी दर्ता भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको नाममा राष्टिय सुचना आयोगले ३ पटक आदेश जारी भइसकेको...
पुरा पदनुहोस

राष्टिय सुचना आयोग, कोटेश्वरमा उजुरी दर्ता

धनकुटा नगरपालिकामा सुचनाको हकको निवेदन पेश गरेको एक महिनासम्म पनि कुनै पनि जानकारी र लिखित रुपमा सुचना प्राप्त नभएपछि आज राष्टिय सुचना आयोग, कोटेश्वरमा उजुरी दर्ता गरिएको छ । धनकुटा नगरपालिकाका सुचना अधिकारीलाई सम्बोधन गरी पेश भएको निवेदन सम्बन्धित फाँटवालाले गोजीमा...
पुरा पदनुहोस

कुरुले तेनुपाको दुखद डडेलो

कबिराज घिमिरे, बैसाख ११ धनकुटा- धनकुटाको बिकट कुरुलेतेनुपा गाबिसको बिभिन्न वनमा लागेको डडेलो गाउमा पस्दा चार घर तथा एक दर्जन गोठ जलेर नष्ट भएका छन् । तिन दिन अघिवाट सुरु भएको डडेला बुधवार साँझ एक्कासी गाउ पस्दा कुरुले तेनुपा गाबिस वडानम्वर...
पुरा पदनुहोस

धनकुटाका सुचना अधिकारीहरुको विवरण अध्यावधिक खोई ?

धनकुटा जिल्लामा सबै सरकारी कार्यालयहरुले सुचना अधिकारी तोकेको बताए पनि राष्टिय सुचना आयोगको वेवसाइटमा हालसम्म जम्मा १८ वटा निकायहरुको सुचना अधिकारीहरुको विवरण अध्यावधिक छ । तीमध्ये अधिकाँश स्थानीय निकायहरुले राष्टिय सुचना आयोगलाई जानकारी दिएको भएता पनि जिल्लास्थित सरकारी कार्यालयहरु, क्षेत्रीय कार्यालयहरु,...
पुरा पदनुहोस

यस्ता पो आए चुरोट र गुट्खा

काठमाडौं, ३ वैशाख सुर्तीजन्य पदार्थको प्याकेटको ७५ प्रतिशत भागमा यसको सेवनबाट हुने असरको सन्देश र रंगीन चित्र राख्नुपर्ने कानुन कार्यान्वयनमा आउन थालेको छ । मार्लबोरो चुरोट तथा सदाबहार र पराग गुट्खाले प्याकेटमा असर संबन्धी चित्र छाप्न थालेका हुन् ।सुर्तीजन्य पदार्थ नियन्त्रण...
पुरा पदनुहोस

सुचनाको हकका लागि दुई सरकारी कार्यालयमा उजुरी

सुचनाको हकसम्बन्धी ऐन २०६४ बमोजिम पठाइएको निवेदनउपर सुचना अधिकारीबाट कुनै पनि प्रकारको सुचना प्राप्त नभएपछि आज धनकुटा जिल्लाका दुई वटा स्थानीय निकायहरु जिल्ला विकास समितिको कार्यालय, धनकुटा र धनकुटा नगरपालिकाका कार्यालय प्रमुखहरुसमक्ष लिखित उजुरी हुलाकमार्फत पठाइएको छ । कुरुले तेनुपा ५...
पुरा पदनुहोस

धनकुटामा पहिलोपटक बीलभरपाईको सुचना प्राप्त

धनकुटा जिल्लामै पहिलो पटक सुचनाको हक प्रयोग गरी पेश भएको निवेदनमा श्री अठारसय मावि, वसन्तटार ५, अठारसय, धनकुटाले बीलभरपाईसहितको सम्पुर्ण विवरण उपलब्ध गराएको छ । २०७० चैत्र १४ गते धनकुटा जिल्लाका ७८ वटा विद्यालयहरुलाई नोदनाथ त्रितालले एकसाथ सुचनाको हकसम्बन्धी ऐन २०६४...
पुरा पदनुहोस

जनहित अक्षय कोषमा सहयोगार्थ नगद प्राप्त

आजै अर्थात २०६८ साल चैत्र ३० गते  जनहित अक्षय कोषमा सहयोगार्थ धनकुटा जिल्ला कुरुले तेनुपा ९ निवासी श्री लक्ष्मी सम्बाहाम्फेज्यु बाट नगद रु ५०५ पाँच सय पाँच रुपैया प्राप्त भई बैंकमा दाखिला गरिएको छ । स्वेच्छिक सहयोग गर्नुहुने लक्ष्मी सम्बाहाम्फेप्रति जनहित...
पुरा पदनुहोस

जनहित अक्षय कोष नविकरण

धनकुटा(चैत्र ३०)÷धनकुटा जिल्लाको कुरुले तेनुपामा रहेको जनहित असल शासन क्लबको संरक्षकत्वमा स्थापित जनहित अक्षय कोष स्थापना भएको दुई वर्ष पुगेको छ । २०६८ साल चैत्र ३० गते अर्थात दुई वर्ष अगाडि आजकै दिन ११७ जना कुरुले तेनुपावासीहरुको सामुहिक सहभागितामा रु १...
पुरा पदनुहोस

काठमाडौ बस्ने कुरुले तेनुपालीहरुको भेला सम्पन्न

कुरुले तेनुपा गाविसको विकासका संभावना र चुनौतीहरुबारे छलफल गर्दै गाविसको विकासका लागि राष्टिय स्तरमा सक्दो प्रयत्न र सहयोग गर्ने प्रतिबद्धताका साथ कुरुले तेनुपा स्थायी ठेगाना भई काठमाडौलाई कर्मथलो बनाउने कुरुलेतेनुपालीहरुको भेला आज काठमाडौको विश्वभाषा क्याम्पसको सभाहलमा सम्पन्न भएको छ । जनहित...
पुरा पदनुहोस

सूर्ति नियन्त्रण जिल्ला सञ्जालको दोस्रो वार्षिकोत्सवमा अन्तरक्रिया

सूर्ति नियन्त्रण जिल्ला सञ्जालको दोस्रो वार्षिकोत्सवमा अन्तरक्रिया जिल्लामा सूर्तिजन्य वस्तुको प्रयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै आज २०७० चैत्र २८ गते शुक्रबार एक कार्यक्रमका सहभागीहरुले सुर्तिजन्य वस्तुको उत्पादन घटाउनु पर्ने र धुम्रपानलाई कानुनबमोजिम नियन्त्रण गर्नुपर्ने धारणा राखेका छन् । स्वास्थ्य अधिकार...
पुरा पदनुहोस

सहिद भीमनारायण अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको दशौं संस्करणको उपाधि

हरिबहादुर लम्जेल चैत्र २५, धनकुटा । शहीद भीमनारायण गोल्डकपको उपाधी फ्यान्स क्लव (विआरसी) भुटानले हात पारेको छ । मंगलवार सम्पन्न फाइनल खेलमा मोरङको युनाइटेड स्पोटिङ क्लवलाई २–० को गोलअन्तरले हराउँदै प्रतियोगितामा पहिलो पटक सहभागी जनाएको फ्यान्स क्लव भुटानले १० औं संस्करणको उपाधी...
पुरा पदनुहोस

हार्दिक निमन्त्रणा! हार्दिक निमन्त्रणा!! हार्दिक निमन्त्रणा!!!

हार्दिक निमन्त्रणा! हार्दिक निमन्त्रणा!! हार्दिक निमन्त्रणा!!! धनकुटा जिल्लाको कुरुले तेनुपा गाविसमा केन्द्रीय कार्यालय रहेको जनहित असल शासन क्लबको काठमाडौ शाखाको आयोजनामा यहि २०७० चैत्र २९ गते शनिवार विश्वभाषा क्याम्पस, प्रदर्शनी मार्ग, काठमाडौमा नयाँ वर्ष २०७१ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम...
पुरा पदनुहोस

शहीद भीमनारायण गोल्डकपको सोमबार सम्पन्न सेमीफाईनल खेल

चैत्र २४ धनकुटा । युनाईटेड स्पोटिङ क्लव मोरङ धनकुटामा जारी शहीद भीमनारायण गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सोमबार धनकुटाको तल्लो टुडिखेलमा सम्पन्न सेमीफाईनल खेलमा काठमाडौं फुटवल क्लवलाई २–१ को गोलअन्तरले हराउँदै युनाईटेड स्पोटिङ क्लव मोरङ फाइनलमा प्रवेश गरेको हो ।...
पुरा पदनुहोस

धनकुटा प्रतिभा पुरस्कार कोष २०७०

धनकुटा प्रतिभा पुरस्कार कोष २०७० को अवसरमा गित संगित तर्फ धनकुटा जिल्ला वसन्तटार गाविस वडा नं.२ निवासी वर्ष १५ की श्रृयसी चेम्जोङ्ग (दिवानी), ललितकला तर्फ धनकुटा जिल्ला वोधे गाविस वडा नं.६ घर भएका मुर्तिकार धन वहादुर याखा, संस्कृति तर्फ धनकुटाको खाल्सा...
पुरा पदनुहोस

आफ्नै वेवसाइटको इमेल ठेगाना निर्माण

जनहित असल शासन क्लबको आफ्नै वेवसाइटको इमेल ठेगाना निर्माण भएको छ । यहाँहरुले कुनै पनि कुरा निम्न ठेगानामा इमेल गर्नु भयो भने पनि हाम्रो ठेगानामा हात लाग्नेछ ः info@janahitggc.org.np
पुरा पदनुहोस

‘सूर्ती बाजे’

आम मानिसका नजरमा साथीसंगीसँग बरालिनु, चलचित्र हलहरू धाउनु, घुमघाम र मोजमस्तीमा रमाउनु शहरी युवाका पहिचान हुन् । राजनीति र सामाजिक चेतना भएर पनि समाज परिवर्तनका लागि हिँड्ने युवा त सहरमा मुस्किलले भेटिन्छन् । आजभन्दा झण्डै तीन दशक अगाडिको अवस्था त झन्...
पुरा पदनुहोस

शहिद भीमनारायण अन्तराष्टिय आमन्त्रण कप फूटबल प्रतियोगिता सुरुवात

शहिद भीमनारायण अन्तराष्टिय आमन्त्रण कप फूटबल प्रतियोगितामा बिभागीय टीम शसस्त्र प्रहरीले बिजयी सुरुवात गरेको छ । धनकुटा सदरमुकामको तल्लो टुँडीखेलमा बुधवार भएको उद्घाटन खेलमा शसस्त्रले झापाको बिर्तामोढ यूथ क्लवलाई दर्ुइ सून्य गोल अन्तरले पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेलको...
पुरा पदनुहोस
Do NOT follow this link or you will be banned from the site!