संखुवासभा जिल्लामा पनि धुम्रपानरहित दिवस मनाइयो

जनहित असल शासन क्लब संखुवासभा शाखाको संयोजकत्वमा रहेको स्वास्थ्य अधिकार सुर्ति नियन्त्रण जिल्ला सञ्जाल संखुवासभाको आयोजना, प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र, काठमाडौ र जिल्ला स्वास्थ्य कार्यालय, खाँदवारी संखुवासभाको सहयोगमा आज विश्व धुम्रपानरहित दिवसको अवसरमा खाँदवारी बजारमा विशाल र्याली सम्पन्न भएको छ...
पुरा पदनुहोस

सूर्तिमा कर बढाउन हस्ताक्षर अभियान

सुर्तिजन्य वस्तुमा कर बढाऔं, रोग तथा मृत्युलाई घटाऔं भन्ने मुल नाराका साथ आज विश्व धुम्रपानरहित दिवस धनकुटामा पनि एक कार्यक्रमका बीच मनाइएको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र, काठमाडौको सहयोग, स्वास्थ्य अधिकार सुर्ति नियन्त्रण जिल्ला सञ्जाल धनकुटाको आयोजना तथा जनहित असल...
पुरा पदनुहोस

स्वास्थ्य र धन दुवैको नास गर्ने धुम्रपान आजैबाट त्यागौं

सन्दर्भ विश्व धुम्रपानरहित दिवस मे ३१ तारिख धुम्रपानले लिन्छ ज्यान भन्ने सन्देश हामी प्रत्येकलाई थाहा छ । प्रत्येक चुरोटको बट्टाहरुमा देख्न र पढ्न पाइन्छ कि धुम्रपान स्वास्थ्यको लागि हानीकारक छ तर मानिसलाई लत लागेपछि त्यो नभई हुँदैन, किन होला ? धुम्रपानले...
पुरा पदनुहोस

हार्दिक निमन्त्रणा

हार्दिक निमन्त्रणा भोलि जेठ १७ गते शनिवार स्वास्थ्य अधिकार सुर्ति नियन्त्रण जिल्ला सञ्जाल धनकुटाको आयोजनामा धनकुटा बजारस्थित मदनचौकमा विश्व धुम्रपानरहित दिवस मे ३१ को अवसरमा प्रभातफेरी तथा हस्ताक्षर अभियान कार्यक्रम विहान ७ः३० बजेदेखि ९ बजेसम्म सञ्चालन गरिने हुँदा सम्पुर्ण इच्छुक महानुभावहरुलाई...
पुरा पदनुहोस

सुर्ति नियन्त्रण अभियानको बजेटमा सुचनाको हक लगाऔं

सुर्ति नियन्त्रण अभियानको बजेटमा सुचनाको हक लगाऔं जिल्ला स्वास्थ्य कार्यालयहरुमा आउने सुर्ति नियन्त्रणसम्बन्धी पैसा कहाँ कसरी खर्च भईरहेको छ? सुचनाको हक प्रयोग गरेर खोजी गर्न जरुरी भएको छ । सुर्तिमा कर बढाऔं रोग र मृत्युलाई घटाऔं भन्ने नाराका साथ भोलि विश्व...
पुरा पदनुहोस

मौसम परिवर्तनको कारक मानिस

लगातार ३ दिनदेखि अविरल वर्षा भइरहेको अवस्थामा जनजीवन कष्टकर हुन शुरु गरेको छ । तीन दिन अघिसम्म मुलुकमा अत्याधिक गर्मीको कारण जनजीवन तहसनहस भएको थियो । देशका विभिन्न भागहरुमा ४० डिग्रीभन्दा माथि तापक्रम पुग्दा गर्मीले उकुसमुकुस अवस्था थियो भने पहाडी तथा...
पुरा पदनुहोस

गाविस सचिवहरुबाट सुचना प्राप्त

मिति २०७१ बैशाख ८ गते हुलाकमार्फत पठाएको सुचनाको हकसम्बन्धी निवेदनउपर गाविस सचिवहरुबाट सुचना प्राप्त हुन शुरु भएको छ । हालै राजारानी, मौनाबुधुक, डाँडाबजार, बोधे र आँखिसल्ला गाविसबाट सुचनाहरु प्राप्त भएका छन् । बोधे र बुधुक गाविसका सचिवले कार्यक्रम भएको तर लिखित...
पुरा पदनुहोस

गाविसहरुबाट सुचना प्राप्त हुने क्रम जारी

सुचनाको हकसम्बन्धी ऐन २०६४ को प्रयोगलाई व्यवहारमा उतार्न पेश भएका लिखित निवेदनहरुको सुनुवाई हुन थालेको छ । धनकुटा जिल्ला मारेककटहरे गाविस वड ानं. ७ निवासी सुचनाको हकका अभियान्ता धनबहादुर बुढाथोकीले गत बैशाख ८ गते हुलाकमार्फत धनकुटा जिल्लाका ३५ वटै गाविसहरुमा सुचनाको...
पुरा पदनुहोस

संविधान सभाको निर्वाचन प्रगति प्रतिवेदन २०७०

ऐतिहासिक संविधान सभाको निर्वाचन २०७० मंसीर ४ गतेलाई प्रभावकारी, विश्वासनीय, पारदर्शी रुपमा सम्पन्न गर्न नेपालमा विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यवेक्षक संस्थाहरु संचालनमा रहेको थिए । नेपालमा ५४ वटा राष्ट्रिय र ३ वटा अन्तरराष्ट्रिय पर्यवेक्षण गर्ने संस्थाहरु परिचालन भएका थिए सोही अनुसार...
पुरा पदनुहोस

मारेककटहरेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

गाविसको कार्यालय, मारेककटहरे र सिंहदेवी असल शासन क्लब, मारेककटहरे, धनकुटाले संयुक्त रुपमा मारेककटहरे गाविसमा मिति २०७१ वैशाख २५ गते बिहिबारको दिन आयोजना गरेको ‘गाविसको सेवा प्रवाहको अवस्था र वार्षिक कार्यक्रम कार्यान्वयनको गुणस्तरीयता’ विषयक सार्वजनिक सुनुवाई कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ...
पुरा पदनुहोस

मातृशोकमा बराल परिवार

कुरुले तेनुपा उच्च माविका पूर्व प्रधानाध्यापक एवं कुरुले तेनुपाली समाज धनकुटाका अध्यक्ष फणिन्द्रप्रसाद बराल तथा जिल्ला शिक्षा कार्यालय धनकुटाका उपसचिव पुष्पराज बराललगायतलाई मातृशोक परेको छ । पहिले कुरुले तेनुपा वडा न. ८ स्थायी घर भई हाल धनकुटा नगरपालिका वडा नं. ४...
पुरा पदनुहोस

भ्रष्टाचारको जञ्जाल

जताततै भ्रष्टाचारको कुरा छ । भ्रष्टाचार मौलाउनुमा मुख्य कुरा गैर कानुनी आर्थिक लेनदेनले प्राथमिकता पाउने गरेको छ । के आर्थिक लेनदेन मात्र भ्रष्टाचार हो त? यसबारे सबैले बोलौं न ! भ्रष्टाचार भन्नाले भ्रष्ट आचरण भन्ने बुझिन्छ । मुख्य गरी भ्रष्टाचारजन्य कार्य...
पुरा पदनुहोस

जनहित असल शासन क्लबलाई प्रशंसा पत्र

नारी विकास महिला समुह, कुरुले तेनुपाले गत वर्ष गरेको स्वास्थ्य शीविरमा सहयोग गरेबापत जनहित असल शासन क्लबलाई मिति २०७१ बैशाख २० गते एक कार्यक्रमका बीच प्रशंसा पत्र प्रदान गरेको छ । नारी विकास महिला समुहको उत्तरोक्तर प्रगतिको कामना गर्दछौं ।
पुरा पदनुहोस

सुचना विवरण उपलब्ध

मिति २०७० फागुन ८ गते हुलाकमार्फत पठाइएको निवेदनको जवाफमा खुवाफोक गाविसको कार्यालयले मिति २०७१ बैशाख २१ गते प्रेसित गरी चलानी नं. २४८ को पत्रमार्फत माग गरेको सुचना विवरण उपलब्ध गराएको छ । गाविस सचिव खड्ग बहादुर खत्रीले उक्त सुचना मागकर्तालाई उपलब्ध...
पुरा पदनुहोस

शिष्टाचारको प्रसंगमा एउटा अभियान

एउटा सभ्य, सुसंस्कृत, सौम्य, शान्त र शिष्ट नागरीकहरुको देशमा नेपाल भुमिलाई रुपान्तरण गरौं भन्ने आग्रहका साथ शिष्टाचार अभियान नेपालले देशमा शिष्टाचारलाई पुनः स्थापित गर्न अभियान सञ्चालन गरिरहेको छ । यस अभियानका अभियान्ता सुमन दाहालले प्रतिपादन गर्नु भएको २५ बुँदे व्यवहार र...
पुरा पदनुहोस

गुठी संस्थानबाट लिखित सुचनाको प्रमाणित प्रतिलिपी

गुठी संस्थान केन्द्रीय लगत तथा अभिलेख शाखा कार्यालय, भद्रकाली काठमाडौमा मिति २०७१ बैशाख १४ गते धनकुटा जिल्लाभित्र रहेका गुठीहरुको विवरण माग गरी सुचनाको हकसम्बन्धी निवेदन दर्ता गराएकोमा सो कार्यालयले २०७१ बैशाख २१ गते चलानी नं. १९७ को पत्रमार्फत लिखित सुचनाको प्रमाणित...
पुरा पदनुहोस

बसाई सराईले दिनप्रतिदिन गाऊँ खाली हुँदै

धनकुटा जिल्लाकै दुर्गम मानिने कुरुले तेनुपा गाविस बसाई सराईको कारण दिन प्रतिदिन खाली बन्दै गएको छ । गाविसमा पछिल्लो दुई वर्षमा बसाईं सरी बाहिर जानेको परिवार संख्या ११८ भन्दा बढी पुगेको छ । कुरुले तेनुपा गाविसमा भएको अभिलेखानुसार गत वर्ष २०७०...
पुरा पदनुहोस

जनहित अक्षय काेषकाे लागि सहयाेग थप

कुरुले तेनुपा ५ घर भइ हाल काठमाडाैमा नेपाली सेनामा कार्यरत चेतनाथ याखाकाे छाेरा सुवीराज याखाले अाज बैशाख ३१ गते जनहित अक्षय काेषकाे लागि रु १००५ एक हजार पाँच रुपैया सहयाेग गर्नु भएकाे छ । हालसम्म जनहित अक्षय काेषमा सहयाेगदाता महानुभावहरुकाे स‌ख्या...
पुरा पदनुहोस

बीलभरपाईहरुको प्रमाणित प्रतिलिपी उपलब्ध

जिल्ला स्वास्थ्य कार्यालय, धनकुटाले अन्ततः माग गरे बमोजिमको सुचना अन्तरगत बीलभरपाईहरुको प्रमाणित प्रतिलिपी उपलब्ध गराएको छ । सुर्तिजन्य वस्तु नियन्त्रण नियमन ऐन २०६८ को कार्यान्वयनको लागि विभिन्न शीर्षकमा गतिविधिहरु सञ्चालन गर्न आर्थिक वर्ष २०६९।७० मा आएको रु ५५ हजार रुपैयाको के...
पुरा पदनुहोस
Do NOT follow this link or you will be banned from the site!