३ वटा गाविस र १ विद्यालयबाट सुचना उपलब्ध

मिति २०७० फागुन ८ गते हुलाकमार्फत पठाइएको निवेदनको जवाफमा धनकुटा जिल्लाको बुढीमोरङ्ग, चानुवा र लेगुवा गाविसबाट माग भएबमोजिमको सुचना विवरण प्राप्त भएको छ । सुचनाको हकसम्बन्धी ऐन २०६४ ले १५ दिन भित्रमा सुचना उपलब्ध गराउनु पर्ने कानुनी प्रावधान राखे पनि समयमा...
पुरा पदनुहोस

कविता

कविता शीर्षक:………. हरेक दिन बिछ्यौनामा पल्टेपछि कल्पनाको बुँई चढेर दौडन्छु म मेरो जन्मभूमी तर्फ चहार्छु मेरो बस्ती-बस्ती ताजै बनाएर स्मृतिलाई छिर्छु तिनै झुपडीहरुमा भोगी मान्छेको आवश्यकताहरुमा बिकास भनिने तत्वले छाँया पारेको ठाउँ परिवर्तनको पछि-पछि भर्खरै बामे सर्दै गरेको ठाउँ धनकुटा जिल्लामा...
पुरा पदनुहोस

कुरुले तेनुपा गाविसको सार्वजनिक सुनुवाई सम्पन्न

कुरुले तेनुपा गाविसको सार्वजनिक सुनुवाई सम्पन्न जनहित असल शासन क्लब र कुरुले तेनुपा गाविसको संयुक्त आयोजना तथा रेडियो मकालु र कुरुले तेनुपाली एकता समाज, धनकुटासंगको सहकार्यमा यहि २०७१ असार ८ गते आइतवार गाविसको सेवा प्रवाहमा जवाफदेहिता र खुला दिसामुक्त गाविस घोषणाका...
पुरा पदनुहोस

जनहित अक्षय कोषमा सहयोग थप

जनहित असल शासन क्लब कुरुले तेनुपाको संरक्षकत्वमा २०६८ सालमा स्थापित जनहित अक्षय कोषमा कुरुले तेनुपा वडा नं.१ स्थायी ठेगाना भएका श्री जनसेवा निमावि, वाजथलाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रुद्रबहादुर निरौलाले रु ५१५ र वडा नं. ८ स्थित बुद्ध प्रावि, भदौरे विद्यालय...
पुरा पदनुहोस

तीन वटा निकायबाट सुचना प्राप्त

गत फागुन ८ गते लिखित निवेदन पठाई माग गरिएको सुचना वसन्तटार गाविसले हुलाकमार्फत पठाइ दिएको छ । जम्मा २६ पाना सुचना पठाएको जानकारी पत्रसाथ कार्यालयले दिएको छ । यस अघि गाविसले सुचना दिन अटेर गरेका कारण राष्टिय सुचना आयोगमा उजुरी गरिएको...
पुरा पदनुहोस

सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न सरकार तयार

अर्थमन्त्री रामशरण महतले सुर्तीजन्य पदार्थमा उल्लेख्य रुपमा कर वृद्धि गर्न सरकारी निकाय लागि परेको र सुर्तीबाट उठेको कर स्वास्थ्य क्षेत्रमा नै खर्चिने बताएका छन्। प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले विभिन्न राजनीतिक दलका भातृ संगठनहरुसँग मंगलवार गरेको सुर्तीजन्य पदार्थ नियन्त्रणमा युवाको भूमिका...
पुरा पदनुहोस

खुलादिसामुक्त अभियानका लागि जिल्लास्तरीय अन्तरक्रिया सम्पन्न

कुरुले तेनुपा गाविसको सहयोग, कुरुलेतेनुपाली एकता समाज, धनकुटा र जनहित असलशासन क्लब, धनकुटाको संयुक्त आयोजना एवं रेडियो मकालु ९२.२ मेगाहर्जबाट प्रत्यक्ष प्रशारणमा मिति २०७१ आषाढ २ गते सोमवार होटल सुरभीमा भएको गाविसलाई खुला दिसामुक्त गाविस घोषणाका लागि भइरहेका प्रयासहरु र देखिएका...
पुरा पदनुहोस

सम्पुर्ण कागजातहरुको प्रमाणित प्रतिलिपी प्राप्त

सम्मानीत राष्टिय सुचना आयोगको मिति २०७१ बैशाख २३ गतेको च.नं. २७३ को पत्रानुसारको आदेशलाई सम्मानका साथ पालना गर्दै धनकुटा जिल्लास्थित श्री सिद्धदेवी मावि, आँखिसल्लाका प्रअ रामकुमार राईले मिति २०७१ जेठ २६ गते चलानी नम्बर २४ को पत्रमार्फत सम्पुर्ण कागजातहरुको प्रमाणित प्रतिलिपी...
पुरा पदनुहोस

सुचना सुचना सुचना

कुरुलेतेनुपा गाविसमा जन्म भई धनकुटा सदरमुकाममा बसोबास गरिरहेका कुरुलेतेनुपालीहरुको संस्था कुरुलेतेनुपाली एकता समाज धनकुटाले कुरुले तेनुपा गाविसको सहयोग र जनहित असल शासन क्लबसंगको सहकार्यमा यही असार २ गते कुरुलेतेनुपा गाविसलाई खुल्ला दिसामुक्त गाविस घोषणाका लागि देखिएका चुनौतीहरु विषयक अन्तरक्रिया कार्यक्रम गर्दैछ...
पुरा पदनुहोस

जनहित अक्षय कोषमा सहयोग दिनेको संख्या २३२

जनहित अक्षय कोषमा २०७१ जेठ मसान्तसम्म सहयोग गर्नुहुने २३२ जना महानुभावहरुको अध्यावधिक सुची यहाँ हेर्न सक्नु हुनेछ । यो जनहित अक्षय कोषमा कुरुले तेनुपा स्थायी ठेगाना खुल्ने महानुभावहरुबाट मात्र सहयोग प्राप्त भएको छ । कुरुले तेनुपाभन्दा बाहिर ठेगाना हुनुहुने महानुभावहरुबाट आर्थिक...
पुरा पदनुहोस

जनहित अक्षय कोषमा कुवेत र झुम्काबाट सहयोग प्राप्त

जनहित असल शासन क्लब कुरुले तेनुपाको संरक्षकत्वमा २०६८ सालमा स्थापित जनहित अक्षय कोषमा कुरुले तेनुपा वडा नं. ७ स्थायी ठेगाना भई हाल रोजगारीको सिलसिलामा कुवेतमा हुुनुहुने कीर्तिबहादुर राना मगरको छोरा लोकबहादुर राना मगरले रु १५०५ नगद सहयोग गर्नुभएको छ । आज नै...
पुरा पदनुहोस

एसएलसीको परीक्षाफल सार्वजनिक

३० जेठ, भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले प्रवेशिका परीक्षा एसएलसीको परीक्षाफल शुक्रबार सार्वजनिक भएको छ । परीक्षामा नियमिततर्फ १ लाख ७३ हजार ४३६ विद्यार्थी उत्तिर्ण भएका छन् । यो ४३.९२ प्रतिशत हो । परीक्षामा ३ लाख ९४ हजार ९३३ विद्यार्थी...
पुरा पदनुहोस

नगरपालिकाविरुद्ध अख्तियारमा उजुरी दर्ता

सुचनाको हकबाट प्राप्त सुचनालाई आधार मानेर आज धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत र प्रशासकीय अधिकृत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको छ। नगरपालिकाबाट प्राप्त सुचनामा साढे ८ महिनामा १ महिनाबराबर भ्रमण गरेर भ्रमण भत्ता लिएको र कार्यालयको काममा मात्र नभई...
पुरा पदनुहोस

सुचना नपाएपछि ७२ विद्यालयविरुद्ध सुचना आयोगमा उजुरी

सुचनाको हकका अभियानकर्ता नोदनाथ त्रितालले कम्प्युटर खरिदसम्बन्धी विवरणको सुचना माग गरी धनकुटा जिल्लाका ७८ वटा सामुदायिक विद्यालयहरुलाई लिखित निवेदन हुलाकमार्फत गत चैत्र १४ गते पठाई सुचना माग गरेको थिएं । जसमा ५ वटा विद्यालयले मात्र सम्पर्क गरी सुचना उपलब्ध गराएको जानकारी...
पुरा पदनुहोस

गाविस सचिवद्धारा सुचना उपलब्ध

मिति २०७० फागुन ८ गते हुलाकमार्फत पठाइएको निवेदनको जवाफमा डाँडागाऊँ गाविसको कार्यालयले मिति २०७१ जेठ २३ गते प्रेसित गरी चलानी नं. १२५ को पत्रमार्फत माग गरेको सुचना विवरण उपलब्ध गराएको छ । गाविस सचिव गजेन्द्र रम्तेलले उक्त सुचना निवेदक नोदनाथ त्रिताललाई ...
पुरा पदनुहोस

जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारीविरुद्ध उजुरी

गत जेठ १३ गते धनकुटा जिल्ला प्रशासन कार्यालयमा सुचना अधिकारीलाई सम्बोधन गरी लिखित निवेदन पेश गरेका सुचना अधिकारकर्मी नोदनाथ त्रितालले ऐनबमोजिम सुचना उपलब्ध नभएको भन्दै प्रमुख जिल्ला अधिकारीसमक्ष लिखित उजुरी निवेदन पेश गरेका छन् । निवेदन हेरेर आफुले सुचना उपलब्ध गराउने...
पुरा पदनुहोस

आजको विचार : विश्व वातावरण दिवस जुन ५

आज जुन ५ तारिख अर्थात विश्व वातावरण दिवस यस वर्ष जेठ २२ गते परेको छ । हाम्रो वरिपरिको सम्पुर्ण जैविक तथा अजैविक –हावा, पानी, जमिन, प्राणी आदि) वस्तुहरुको सम्पुर्ण परिवेश वातावरण हो जहाँ हामी जन्मेदेखि मृत्युपरन्त हाम्रो जीवन जिउने गर्दछांै ।...
पुरा पदनुहोस

ज्ञापन पत्र हस्तान्तरण

स्वास्थ्य अधिकार सुर्ति नियन्त्रण जिल्ला सञ्जाल धनकुटाले हिजाे जेठ १७ गते विश्व धुम्रपानरहित दिवसकाे अवसरमा स‌कलन गरिएकाे हस्ताक्षर व्यानर र माननीय अर्थमन्त्री रामशरण महतज्युसमक्ष पेश गर्न तयार पारिएकाे ज्ञापन पत्र अाज सञ्जालकाे टाेली जिल्ला प्रशासन कार्यालय गई प्रमुख जिल्ला अधिकारीज्युलाइ हस्तान्तरण...
पुरा पदनुहोस
Do NOT follow this link or you will be banned from the site!