जनहित अक्षय कोषबाट जेष्ठ नागरीक सम्मान र विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

 ९ जना जेष्ठ नागरीक अभिनन्दित, ९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान, २ कर्मचारी सम्मानित धनकुटा÷जनहित असल शासन क्लब, कुरुले तेनुपाको संरक्षकत्वमा २०६८ सालमा स्थापित जनहित अक्षय कोषको व्याज रकमबाट कुरुले तेनुपा स्थायी ठेगाना हुनुहुने ९ जना जेष्ठ नागरीकहरुलाई अभिनन्दनसहित सम्मान र ९ जना...
पुरा पदनुहोस

संघीयता मानव अधिकार र समावेशीता विषयक विचार गोष्ठी सम्पन्न

झापा राज्यलाई विभिन्न सुझावहरु दिँदै संघीयता मानव अधिकार र समावेशीता विषयक विचार गोष्ठी आज दमकमा सम्पन्न भएको छ । जुरी नेपाल ललितपुरको आयोजना, युनेस्को युवा क्लब दमकको सह आयोजना तथा युएनडिपीको सहयोगमा  भाद्र ७ र ८ गते गरी दुई दिनसम्म सञ्चालित...
पुरा पदनुहोस

जनहित अक्षय कोषमा सहयोगको प्रतिबद्धता

जनहित अक्षय कोषबाट आगामी भाद्र ११ गते ९ जना जेष्ठ नागरीकलाई वृद्धभत्तासहित अभिनन्दन र ९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय भएको खबर थाहा पाएपछि कुरुले तेनुपा २ स्थायी घर भई हाल उर्लाबारी २ मा बस्दै आउनुभएका मानबहादुर फागुले रु ५६७८।,...
पुरा पदनुहोस

जनहित अक्षय कोषबाट जेष्ठ नागरीक सम्मान र विद्यार्थी छात्रवृत्तिको लागि नाम सिफारिस

९ जना अभिनन्दित हुने, ९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने धनकुटा÷जनहित असल शासन क्लब, कुरुले तेनुपाको संरक्षकत्वमा २०६८ सालमा स्थापित जनहित अक्षय कोष परिचालन एवं सिफारिस समितिको आजको बैठकले कुरुले तेनुपा स्थायी ठेगाना हुनुहुने ९ जना जेष्ठ नागरीकहरुलाई अभिनन्दनसहित सम्मान र ९...
पुरा पदनुहोस

सुचना अधिकार दिवसमा तेह्रथुममा कार्यक्रम सम्पन्न

सातौं सुचना अधिकार दिवसको अवसरमा तेह्रथुम जिल्लामा सुचनाको हकको ऐन जारी भएको ७ वर्षको समिक्षा विषयक अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । तेह्रथुम सदरमुकाम म्याङ्गलुङ्ग बजारस्थित सामुदायिक वन उपभोक्ता समुहको सभाहलमा सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि एवं प्रमुख जिल्ला...
पुरा पदनुहोस

एक दर्जन विद्यालयहरुबाट आज शुक्रवार सुचना प्राप्त

मिति २०७० चैत्र १४ गते हुलाकमार्फत पठाइएको निवेदनको जवाफमा धनकुटा जिल्लाका ११ विद्यालयले हुलाकमार्फत पठाएको सुचना आज हातलागि भएको छ । धनकुटा जिल्लाको राजारानी गाविसस्थित पुन्य उच्च मावि, राजारानी, पाख्रिबास गाविसस्थित जालपादेवी उच्च मावि, पाख्रिबास, डाँडाबजार गाविसस्थित भानु उच्च मावि, डाँडाबजार,...
पुरा पदनुहोस

भ्रष्टाचारकाे विरुद्ध अख्तियारमा लिखित उजुरी दर्ता

अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगकाे क्षेत्रीय कार्यालय धनकुटामा बसेपछि भ्रष्टाचारकाे विरुद्धमा जनस्तरमा बहस शुरु भएकाे छ । विकासकाे दृष्टिकाेणले पछाडि परेकाे जिल्लाकाे रुपमा परिचित भाेजपुर जिल्लामा धनकुटामा रहेका सरकारी कार्यालयहरुले बजेट र याेजना वितरण गर्ने तर काम नै नहुने समस्या रहेकाे स्थानीय...
पुरा पदनुहोस

सडकमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

धनकुटा । पूर्वी पहाडी जिल्ला भोजपुरमा सञ्चातिल विकास योजनामा लागत इस्टिमेट अनुसारको काम नगरी कर्मचारीले भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुटामा सोमबार उजुरी परेको छ । धनकुटामा पत्रकार सम्मेलन गरेर उनीहरुले ज्ािल्लामा पर्ने हिले-भोजपुर सडक परियोजना...
पुरा पदनुहोस

अनुभव आदानप्रदान तथा कार्य योजना निर्माण कार्यशाला धनकुटामा सम्पन्न

स्वास्थर््य अधिकार सुर्ति नियन्त्रण जिल्ला सञ्जालहरुको अनुभव आदानप्रदान तथा कार्य योजना निर्माण कार्यशाला यहि श्रावण २४ गते शनिवार धनकुटामा सम्पन्न भएको छ । स्वास्थ्य अधिकार सुर्ति नियन्त्रण जिल्ला सञ्जाल धनकुटाको आयोजना, जनहित असल शासन क्लबको संयोजन तथा प्राथमिक स्वास्थ्य सेवा स्रोत...
पुरा पदनुहोस

अन्नपुर्ण उच्च माविबाट सुचना प्राप्त

राष्टिय सुचना अायाेगकाे अादेश कार्यान्वयनकाे लागि धनकुटा जिल्लाकाे सान्ने गाविसमा रहेकाे अन्नपुर्ण उच्च माविबाट अाज लिखित रुपमा सुचना प्राप्त भएकाे छ । विध्यालयका प्रधानाध्यापक माेहिनीकुमार तामाँगज्युलाई सुचनाकाे हककाे कार्यान्वयनकाे लागि ढिलै भए पनि सकारात्मक साेच लिनुभएकाेमा धन्यवाद । उहाँले भेटेर नै...
पुरा पदनुहोस

सुर्ती सेवनबाट बर्सेनि १५ हजारको मृत्यु

२०७१ साउन १९ गते १३:४९ मा प्रकाशित 7 7 0१९ साउन, ललितपुर । नेपालमा सुर्तीजन्य पदार्थ सेवनवाट बर्सेनि करिब १५ हजारको हाराहारीमा मानिसको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ । सेन्टर फर कम्युनिटी हेल्थ प्रोमोसनले गरेको एक अध्यननमा यो तथ्य...
पुरा पदनुहोस

२ वटा विद्यालयबाट सुचना उपलब्ध

मिति २०७० चैत्र १४ गते हुलाकमार्फत पठाइएको निवेदनको जवाफमा धनकुटा जिल्लाको मुढेवास गाविसस्थित संयुक्त उच्च मावि, टोक्रोम्बाबाट माग भएबमोजिमको सुचना विवरण प्राप्त भएको छ । सुचनाको हकसम्बन्धी ऐन २०६४ ले १५ दिन भित्रमा सुचना उपलब्ध गराउनु पर्ने कानुनी प्रावधान राखे पनि समयमा...
पुरा पदनुहोस
Do NOT follow this link or you will be banned from the site!