सुचना आयोगमा आयुक्त नियुक्तिका लागि माग

काठमाडौ, १२ आश्विन÷अन्तर्राष्ट्रिय थाहा पाउने अधिकार दिवसको सन्दर्भ पारेर सुचनाको हकको क्षेत्रमा क्रियाशील संस्था जनहित असल शासन क्लब, काठमाडौ शाखाले एक प्रेस विज्ञप्ती जारी गर्दै सुचनाको हकको कार्यान्वयनको लागि सुचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरुको चाँडो नियुक्ति हुनुपर्ने सरकारसंग जोडदार माग...
पुरा पदनुहोस

Right to Information: a Promise for Citizen-friendly Participatory Governance

  Krishna Sapkota Kathmandu, Sept 28: Today is the 12th International Right to Know Day-2014. Freedom of information organizations and advocates around the world are celebrating the day with activities to raise awareness of the Right to Information or RTI. In...
पुरा पदनुहोस

Freedom Forum marking international right to know day with fanfare

Freedom Forum-Nepal is marking the International Right to Know Day-2014 by organizing several activities in Nepal on September 28. The organization collaborates with several institutions and individuals working for the cause of right to information in Nepal to mark the day....
पुरा पदनुहोस

नेपालमा सुचनाको हक र थाहा पाउने अधिकार दिवस

सन्दर्भ ः अन्तर्राष्टिय थाहा पाउने अधिकार दिवस  नोदनाथ त्रिताल सुचनाको स्वतन्त्रतामा पहुँचका लागि कार्य गर्ने वकालतकर्ताहरुबाट यो दिवस सन् २००३ देखि हरेक वर्ष सेप्टेम्बर २८ का दिन मनाउन थालिएको हो जुन दिन पहिलो अन्तर्राष्ट्रिय थाहा पाउने अधिकार दिवस मनाइएको थियो ।...
पुरा पदनुहोस

थाहा दिवसको सन्दर्भमा अन्तरक्रिया सम्पन्न

काठमाडौ÷विश्व थाहा पाउने अधिकार दिवसको सन्दर्भ पारेर जनहित असल शासन क्लब, काठमाडौ शाखा र फ्रिडम फोरम, थापाथली काठमाडौको संयुक्त आयोजनामा सुचनाको हकसम्बन्धी छलफल तथा शुभकामना आदानप्रदानका लागि अन्तरक्रिया कार्यक्रम यहि २०७१ आश्विन ११ गते शनिवार काठमाडौ भद्रकालीस्थित गुठी संस्थानको सभाहलमा सफलतापुर्वक...
पुरा पदनुहोस

हार्दिक निमन्त्रणा! हार्दिक निमन्त्रणा!! हार्दिक निमन्त्रणा!!!

जनहित असल शासन क्लब, काठमाडौ शाखाको आयोजनामा काठमाडौमा रहनुहुने कुरुले तेनुपालीहरु तथा असल शासन क्लबसंग आबद्ध महानुभावहरुसमेतको भेटघाटको लागि आगामी आश्विन ११ गते शनिवार दिनको २ः३० बजेदेखि ४ः३० बजेसम्म भद्रकालीस्थित गुठी संस्थानको सभाहलमा बडादशैंको शुभकामना आदानप्रदान गर्ने कार्यक्रम तय भएको छ...
पुरा पदनुहोस

नेपालगन्जमा सूचना अधिकार केन्द्र स्थापना

नेपालगन्ज ४ असोज / नेपालगन्जमा सूचना अधिकार केन्द्र स्थापना गरिएको छ । सूचना र मानवअधिकारको क्षेत्रमा काम गर्दै आएको संस्था सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले केन्द्र स्थापना गरि संचालनमा ल्याएको छ । मुख्यगरि सूचनाको हक अन्र्तगतका विभिन्न काम, परामर्श सेवा,...
पुरा पदनुहोस

जिल्ला प्रशासन पर्साबाट सुचना प्राप्त

सुचनाको हकसम्बन्धी ऐन २०६४ को प्रयोग गरेर ७४ वटा जिल्ला प्रशासन कार्यालयहरुमा मिति २०७१ भाद्र २० गते सुचना माग गरेकोमा जिल्ला प्रशासन कार्यालय, पर्साबाट मिति २०७१ भाद्र ३१ गते प्रेसित सुचना उपलब्ध गराएको पत्रसहितको सुचना आज आश्विन ३ गते प्राप्त भयो...
पुरा पदनुहोस

जनहित अक्षय कोषमा सहयोग थपिने क्रम जारी

धनकुटा जिल्लाको कुरुले तेनुपा ५ अँधेरी स्थायी घर भई हाल दक्षिण कोरियामा कार्यरत हेमचन्द्र बरालले जनहित असल शासन क्लबको संरक्षकत्वमा रहेको जनहित अक्षय कोषको लागि रु १५००। नगद पठाइदिनुभएको छ । उहाँलाई क्लबको तर्फबाट धेरै धेरै धन्यवाद । जनहित अक्षय कोषमा...
पुरा पदनुहोस

भक्तपुरमा सुुचना अधिकार संजाल गठन !

सूचानाको हकको क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आएको गैरसरकारी संस्था होप नेपाल, काठमाण्डौको आयोजनामा आज भाद्र ३० भक्तपुर दरवार स्वायर परीसरमा रहेको वार ससोसीयसनको हलमा एक दिने कार्यक्रम सम्पन्न भयो । यस कार्यक्रममा भक्तपुर जिल्लामा सक्रिय रुपमा काम गर्दै आएका पत्रकार,...
पुरा पदनुहोस

समाजसेवी लिम्बुको निधन

कुरुलेतेनुपा ५ धनकुटा निवासी सेर बहादुर लिम्बुको आज सन् २०१४ सेप्टेम्बर १३ शनिबारका दिन अर्थात भाद्र २८ गते असामयिक निधन भएको छ । कुरुले तेनुपा गा.बि. स. वडा नम्बर ५ को वडा अध्यक्ष पदमा रहेर १५ बर्ष गाउ स्तरीय समाज सेवामा...
पुरा पदनुहोस

भ्रष्टचारमुक्त समाज हाम्रो अधिकार

के हो भ्रष्टाचार ? जसले मेरो देशलाई खाएको अरुलाई सताएर छिटो धनी हुने सपना देखाएको तलदेखि माथि सम्मै यसका लतमा लागि सके आज धरैले आफ्नो मर्यादा बिर्सी सके । यहाँ काम गर्ने कालु मकै खाने भालु जस्तै भएको छ सर्वसाधारण जनताको...
पुरा पदनुहोस

सूचना हक र सञ्चारसम्बन्धी तालिम

धनगढी(२७ भदौ)÷ समुदायमा भएका विकासका गतिविधिलाई सञ्चारमाध्यममार्पmत सार्वजनिक गर्नुका साथै ग्रामीण क्षेत्रका विकास प्रयासलाई सफल बनाउने उद्देश्यले यहाँ सञ्चार तथा सूचनाको हकसम्बन्धी तालिमको आयोजना गरिएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा कैलाली र कञ्चनपुर जिल्लाका स्थानीय अधिकारी, जिल्ला विकास...
पुरा पदनुहोस

सुचनाको हकको लागि परमादेश जारी

नेपालगञ्ज/पुनरावेदन अदालत नेपालगँज, बाँकेले भाद्र २५ गते सार्वजनिक निकायहरुलाई सार्वजनिक सुचना ३।३ महिनामा अध्यावधि गरी प्रकाशन गर्न परमादेश जारी गरेको छ । सार्वजनिक निकायहरुको नाममा आफ्ना कार्यालयहरुको सुचना अद्यावधिक गरी सुचना प्रकाशन गर्नु गराउनु भनी परमादेशको आदेश जारी भएको हो ।...
पुरा पदनुहोस

साप्ताहिक असल शासन पत्रिका प्रकाशनले निरन्तरता पाउने

असल शासन क्लब जिल्ला समन्वय समिति, संखुवासभाले विगत ५ वर्षदेखि नियमित रुपमा प्रकाशन गर्दै आएको साप्ताहिक असल शासन पत्रिकालाई अझ गुणस्तरीय प्रकाशन गर्दै निरन्तरता दिने आज बसेको बैठकको निर्णय भएको छ । संस्थाको प्रकाशनको रुपमा शुरु सो पत्रिकाको संयोजक एवं प्रकाशन...
पुरा पदनुहोस

सुचनाको हक प्रयोग गर्दै प्रशासन र शिक्षामा सुचना माग

काठमाडौ (२०भाद्र)÷ नेपालको अन्तरिम संविधान, २०६३ को धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३ मा भएको व्यवस्था उल्लेख गरी ऐनको दफा ७ (१) बमोजिम ७४ वटा जिल्ला प्रशासन कार्यालयहरुमा लिखित रुपमा सुचना माग गरी हुलाकमार्फत निवेदन पेश...
पुरा पदनुहोस

अभीमुखिकरण तालिम एबम अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुचना अधिकार संजाल सुनसरी, धरानले शुक्रबार सुचनाको हक सम्बन्धी ब्यबहारिक प्रयोग संबन्धी एक दिने अभीमुखिकरण तालिम एबम अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । धरान नगर पालिकाको लर्निंग सेन्टरमा सन्चालन भएको उक्त तालिममा धरान नगरका २३ वडाका वडा सचिव , धरान भित्रका...
पुरा पदनुहोस
Do NOT follow this link or you will be banned from the site!