तीन दिने तालिम उद्घाटन

नवलपरासी÷फ्रिडम फोरमको आयोजनामा नवलपरासीस्थित विजय विकास स्रोत केन्द्र, गैडाकोटमा तीन दिने खोजमुलक पत्रकारीतासम्बन्धी तालिम कार्यक्रम पौष ९ गते वुधवार शुरु भएको छ । संस्थाका अध्यक्ष तारानाथ दाहालको अध्यक्षता र खोज पत्रकारीता केन्द्र, ललितपुरका निर्देशक हस्त गुरुङको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र गरिएको...
पुरा पदनुहोस

सूचनाको हकबारे अनुभव आदानप्रदान बैठक सम्पन्न

काठमाडौ -२१मंसीर_÷राष्ट्रिय सूचना आयोगको संयोजनमा सूचनाको हकको कार्यान्वयनमा सम्वद्ध विभिन्न निकायहरुबाट सञ्चालन गरिएका कार्यक्रमहरुको समिक्षा कार्यक्रम यहि मंसीर २१ गते राष्टिय सूचना आयोगको सभाहलमा सम्पन्न भएको छ । आयोगका कायम मुकायम सचिव जीवनप्रभा लामाको अध्यक्षतामा सञ्चालन भएको सो कार्यक्रममा उपसचिव बाबुराजा...
पुरा पदनुहोस

सूचना माग गर्दा धम्की, सुरक्षाको लागि प्रशासनमा उजुरी दर्ता

बाँके (१९ मंसीर)÷ नेपालगन्ज—१०, बाँके निवासी स्थानीय मैफुजुर कबडियाले स्थानीय रानीतलाऊ खुद्रा तरकारी बजार सञ्चालक समितिसंग सूचना माग गर्दा समितिका पदाधिकारीले ज्यान मार्ने धम्की दिएका छन् । सूचनाको हक सम्बन्धी ऐनको प्रयोग गरी कवडियाले रानीतलाउ खुद्रा तरकारी बजार संचालक समितिको कार्यालयसंग...
पुरा पदनुहोस

Information Seeker Threatened of Life

Threat Issuer realizes mistake, commits to provide information after RTI campaigner’s vigilance Maiphujur Kabadiya, a resident of Nepalgunj-10, a city in the mid-western plains of Nepal, was threatened of life, for seeking information with a local vegetable market committee. On December...
पुरा पदनुहोस

शिष्टाचारको लोकार्पण तथा शुभारम्भ कार्यक्रम सम्पन्न

काठमाडौ(मंसिर १४)÷शिष्टाचार अभियान नेपाल औपचारिक रुपमा जिल्ला प्रशासन कार्यालय, काठमाडौमा गैरसरकारी संस्थाको रुपमा दर्ता भएपछिको पहिलो कार्यक्रमको रुपमा संस्थाका संस्थापक अध्यक्ष सुमन दाहालद्धारा लिखित “शिष्टाचार” लोकार्पण र शिष्टाचार अभियान नेपालको आरम्भ विषयक कार्यक्रम यहि मंसीर १३ गते शनिवार नेपाल वार एशोसिएसनको...
पुरा पदनुहोस

एक महिनाभित्र सूचना अधिकारी तोक्न निर्देशन

कठमाडौं, मंसिर १४ । तत्काल सूचना अधिकारी तोकी आमनागरिकलाई सहज रुपमा सूचना दिने व्यवस्था मिलाउन राष्ट्रिय सूचना आयोगले सवै सार्वजनिक निकायहरुलाई आग्रह गरेको छ । आयोगले आज सार्वजनिक सूचना जारी गरी जिल्ला विकास समिती, नगरपालीका, विश्वविद्यालय, संर्वजननिक संस्थान, बंैक तथा वित्तीय...
पुरा पदनुहोस
Do NOT follow this link or you will be banned from the site!