सूचना माग अभियानमा ४८ प्रतिशत सफलता

काठमाडौ÷फ्रिडम फोरमले अन्तर्राष्टिय थाहा पाउने अधिकार दिवसको अवसर पारेर देशभर सूचनाको हकसम्बन्धी ऐनको प्रयोगलाई बढावा दिन विभिन्न क्षेत्रमा सूचना मागको निवेदनहरु प्रेसित गरेको थियो जसमा हालसम्म ४८ प्रतिशत सार्वजनिक निकायहरुले जवाफ पठाएका छन् । संस्थाले सार्वजनिक निकायहरुको पारदर्शीता र जवाफदेहिता बढाउने...
पुरा पदनुहोस

स्थानीय निकायमा अनुगमनसम्बन्धी परियोजना सञ्चालन हुँदै

जनहित असल शासन क्लब, कुरुले तेनुपा, धनकुटाले स्थानीय शासन उत्तरदायी संयन्त्र, विराटनगर अन्तरगत धनकुटा जिल्लामा चालु आ.व. २०७१।७२ का लागि कानुनी तथा नीतिगत आवश्यकता पुर्तिका लागि स्थानीय निकायहरुको प्रतिबद्धता अनुगमन परियोजना सञ्चालन गर्ने भएको छ । परियोजना आगामी २०७२ आषाढ मसान्तसम्मका...
पुरा पदनुहोस

FF welcomes commissioners’ appointment in NIC

FF welcomes commissioners’ appointment in NIC ……………………………………….. Freedom Forum extends sincere congratulations to former secretary of Nepal Government Mr Krishna Hari Baskota on his appointment as Chief Commissioner of the National Information Commission and journalists Mr Kiran Pokhrel and Ms Yeshoda...
पुरा पदनुहोस

राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा पूर्वसचिव कृष्णहरि बास्कोटा

काठमाडौं : सरकारले राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा पूर्वसचिव कृष्णहरि बास्कोटालाई नियुक्त गरेको छ। एक वर्षदेखि रिक्त आयोगको पदाधिकारी सिफारिस समितिको सिफारिसमा सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गरेको हो। आयोगको सिफारिस समितिमा सभामुख संयोजक तथा सञ्चारमन्त्री र पत्रकार महासंघका...
पुरा पदनुहोस

हार्दिक समवेदना

जनहित अक्षय कोषबाट २०७१ भाद्र ११ गते जनहित जेष्ठ नागरीक सम्मान बाट सम्मानित हुनु भएका धनकुटा जिल्ला कुरुले तेनुपा गाविस वडा नं. २ निवासी ८७ वर्षीया थामुनारायण फागुको यहि पौष २१ गते काठमाडौमा निधन भएको खबरले हामीलाई दुःखित तुल्याएको छ ।...
पुरा पदनुहोस

मन्त्रीलाई ज्ञापन पत्र कार्यालय सहयोगीको हातबाट पठाइयो

शिष्टाचारको लागि ज्ञापन पत्र लिएर पटक पटक शिक्षा मन्त्रालय धाउँदा पनि माननीय मन्त्री चित्रलेखा यादव तथा निजका पि.ए. लाई भेट गर्न नसकेपछि शिष्टाचार अभियान नेपालले सोहि मन्त्रालयका कार्यालय सहायक ममता बस्नेतमार्फत मन्त्रीलाई ज्ञापन पत्र पठाएर नयाँ शिष्टाचार अभियानको थालनी गर्नुभएको छ...
पुरा पदनुहोस
Do NOT follow this link or you will be banned from the site!