सूचना दिन ढिलासुस्ती गर्ने अनेक वहाना

  नोदनाथ त्रिताल तपाईंले कुनै पनि सार्वजनिक निकायमा सूचना माग गर्दा थप खुलाउनु पर्ने भनेर पत्राचार गरेको पाउनु भएको छ? मन्त्रालयस्तरमा कुरा नबुझेको भनेर खुलाई पठाउनुपर्ने भनी लिखित रुपमा पत्राचार गर्ने सिँहदरबारभित्रको एउटा मात्र सार्वजनिक निकाय भएको छ ः महिला, बालबालिका...
पुरा पदनुहोस

सूचना दिन ढिलासुस्ती गर्ने अनेक वहाना

नोदनाथ त्रिताल तपाईंले कुनै पनि सार्वजनिक निकायमा सूचना माग गर्दा थप खुलाउनु पर्ने भनेर पत्राचार गरेको पाउनु भएको छ? मन्त्रालयस्तरमा कुरा नबुझेको भनेर खुलाई पठाउनुपर्ने भनी लिखित रुपमा पत्राचार गर्ने सिँहदरबारभित्रको एउटा मात्र सार्वजनिक निकाय भएको छ ः महिला, बालबालिका तथा...
पुरा पदनुहोस

सूचना व्यवस्थापन प्रणालीको प्रयोग गर्दै एकै दिन २६ निवेदन

सूचना व्यवस्थापन प्रणालीको प्रयोग गर्दै एकै दिन २६ निवेदन काठमाडौ÷राष्ट्रिय सूचना आयोगको सहयोगमा विभिन्न मन्त्रालय अन्तरगतका जिल्ला कार्यालयहरुमा सूचना व्यवस्थापन प्रणाली स्थापना भएपछि सूचना माग गर्ने नागरीकलाई निवेदन पठाउन सजिलो भएको छ । सो प्रणाली अन्तरगत यहि फागुन ३ गते २६...
पुरा पदनुहोस

संसदीय गतिविधिको नागरीक अनुगमन हुँदै

काठमाडौ (१ फागुन)÷गत वर्ष २०७० मंसीर ४ गते भएको दोस्रो संविधान सभा निर्वाचनबाट बनेको संविधान सभा एवं संसदका नागरीक अनुगमन गरिने भएको छ । संसदीय गतिविधिको नागरीक अनुगमनसम्बन्धी पत्रकार भेटघाट कार्यक्रम यहि फागुन १ गते शुक्रवार सम्पन्न भएको छ । सो...
पुरा पदनुहोस

मन्त्रालयस्तरमै स्टेशनरी खरिदमा अनियमितताको खुलासा

नोदनाथ त्रिताल र कृष्ण तिम्सिना सरकारी कार्यालयहरुलाई हरेक वर्ष सरकारले कार्यालय सञ्चालन तथा मसलन्द खर्च बजेट शीर्षकमा रकम विनियोजन गर्ने गर्दछ । त्यो शीर्षक अन्तरगत सार्वजनिक निकायहरुले के के मा खर्च गरिरहेका छन् त? यसतर्फ ठुला भनिने सञ्चार माध्यमको कहिल्यै ध्यान...
पुरा पदनुहोस

आयोगको आदेश मान्ने कि प्रतिवाद गर्ने ?

 नोदनाथ त्रिताल ‘सूचना दिन्छौं भन्दा भन्दै राष्टिय सूचना आयोगले सात दिन भित्र सूचना दिनू भनेर आदेश ग¥यो । आयोगका आदेश पालना गर्ने कि आदेशको विरुद्धमा अदालतमा प्रतिवादमा जाने भन्ने कानून शाखामा छलफल भइरहेको छ ।’ संस्कृति पर्यटन तथा नागरीक उड्डयान मन्त्रालयका...
पुरा पदनुहोस

सिँहदरबारभित्रै सूचना पाउन पाँच महिना

नोदनाथ त्रिताल काठमाडौ÷सूचनाकको हकसम्बन्धी ऐन २०६४ र नियमावली २०६५ बमोजिम नेपाली नागरीकले कुनै पनि सार्वजनिक निकायबाट सूचना प्राप्त गर्न कति समय लाग्ला? कानूनतः सूचना अधिकारीलाई सम्बोधन गरी सूचना माग गरेको अवस्थामा तत्काल उपलब्ध गराउन सकिने सूचना भए तत्कालै र संकलन गरेर...
पुरा पदनुहोस

सिँहदरबारभित्र सूचनाको हक अभ्यासमा समस्या

नोदनाथ त्रिताल सूचनाको हक नेपाली नागरीकको मौलिक हक हो । सूचनाको हक नेपालको अन्तरिम संविधान २०६३ को धारा २७ मा मौलिक हकको रुपमा ग्यारेण्टी गरिएको छ । यसैगरी नेपाल सरकारले सूचनाको हकसम्बन्धी ऐन २०६४ सालमा ल्याएको हो । सूचनाको हकसम्बन्धी ऐन...
पुरा पदनुहोस

सूचना नपाउने गरेको सूचना अधिकारीको गुनासो

काठमाडौं, माघ १९ – सरकारले नागरिकले माग्नेवित्तिकै सूचना दिन भन्दै सबै सरकारी कार्यालयमा सूचना अधिकारीको व्यवस्था गरेकामा सूचना अधिकारीले नै आफूले सूचना नपाउने गरेको गुनासो गरेका छन् । राष्ट्रिय सूचना आयोगले नेपाल सरकारका केन्द्रीय निकायका सूचना अधिकारीका लागि सोमबार काठमाडौंमा गरेको...
पुरा पदनुहोस
Do NOT follow this link or you will be banned from the site!