सूर्ति नियन्त्रण जिल्ला सञ्जालहरुको राष्ट्रिय भेला सम्पन्न

काठमाडौ/प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र, काठमाडौको आयोजनामा देशभरका स्वास्थ्य अधिकार सूति नियन्त्रण जिल्ला सञ्जालहरुको राष्टिय सम्मेलन तेह्र बुँदे घाेषणा पत्र जारी गर्दै यहि चैत्र १६ र १७ गते काठमाडौमा सम्पन्न भएको छ । देशभरका ५७ जिल्लाका जिल्ला सञ्जालहरुका प्रतिनिधिहरुको सहभागिता रहेको...
पुरा पदनुहोस

स्याङ्जामा भष्ट्राचार विरोधी संस्था गठन

श्रीकृष्ण सिग्देल वालिङ—१६ चैत्र जिल्लालाई भष्ट्रचार मुक्त जिल्ला बनाउने उदेश्यका साथ वागेश्वरी असल शासन क्लव (वास) स्याङ्जा शाखा गठन गरिएको छ । नेपाल प्रेस युनियन स्याङ्जा शाखाका अध्यक्ष श्रीकृष्ण सिग्देलको प्रमुख आथित्यतामा भष्ट्रचार विरोधी संस्था वास गठन गरिएको हो । बाँकेमा...
पुरा पदनुहोस

सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न

काठमाडौ/होमनेट नेपाल नामक संस्थाको पाँचौं सामाजिक लेखाजोखा कार्यक्रम चैत्र १६ गते सोमवार होटल हार्दिक, बागबजारमा सफलतापुर्वक सम्पन्न भएको छ । संस्थाले सन् २०१४ मा सम्पन्न गरेका कामकारवाहीको सामाजिक लेखाजोखाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्नका लागि आयोजित कार्यक्रममा सहकारी तथा गरीबि निवारण मन्त्रालयका...
पुरा पदनुहोस

सूचनाको हक सहायता कक्षबाट सहयोग

काठमाडौ /सूचनाको हक रेडियो र टेलिभिजन सुनेर अन्यायमा परेको सर्वसाधारण फ्रिडम फोरमको सूचना सहायता कक्षमा सहयोग लिन आउने क्रम बढेको छ । फ्रिडम फोरमले सहायता कक्षबाट व्यक्तिगत अधिकार प्राप्तिका लागि सूचनाको हकको निवेदन तयार गरिदिने, कार्यालय प्रमुखको उजुरी तयार गरिदिनेदेखि राष्टिय...
पुरा पदनुहोस

हरायो भनिएका पत्रहरु भेटिए, कार्यालयले ढाँटेको सप्रमाण पुष्टी

काठमाडौ/दुई पटकसम्म कार्यालयको नाममा आएको रजिष्ट्री पत्र बुझेर पनि पत्र नै प्राप्त नभएको भनी लिखित रुपमा जानकारी गराउने शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, नुवाकोटको जवाफ झुटा भएको प्रमाण भेटिएको छ । फ्रिडम फोरममा कार्यरत नोदनाथ त्रिताल र दानबहादुर कार्कीद्धारा...
पुरा पदनुहोस

परिचयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्थानीय शासन उत्तरदायी संयन्त्र (LGAF) सचिवालकोे सहयोगमा जनहित असलशासन क्लब, कुरुले तेनुपा धनकुटाले सञ्चालन गर्ने “स्थानिय निकायको कानूनी तथा नीतिगत व्यवस्था पालना अनुगमन” सम्बन्धि कार्यक्रमको बारेमा जानकारी आदान प्रदान गर्ने उद्देश्यले आयोजित परिचयात्मक अन्तरक्रिया कार्यक्रम यहि चैत्र १ गते धनकुटा नगरपालिकाको...
पुरा पदनुहोस

नीतिगत तहको भुमिकाबारे छलफल

काठमाडौ÷‘सुचनाको हकको प्रभावकारी कार्यान्वयनको लागि नीतिगत तहको भूमिका’ विषयक छलफल कार्यक्रम आज काठमाडौमा सम्पन्न भएको छ । संविधान सभामा प्रतिनिधित्व गर्ने सभासद्हरु र नीति निर्माण तहमा रहनुभएका जिम्मेवार पदाधिकारीहरुसहितको उपस्थितिमा सो छलफल कार्यक्रम सम्पन्न भएको हो । सूचनाको हकका कानून कार्यान्वयनको...
पुरा पदनुहोस

सरोकारवालाहरुबीच परियोजनाबारे अभिमुखीकरण

धनकुटा/जनहित असल शासन क्लब, कुरुले तेनुपा, धनकुटाले स्थानीय शासन उत्तरदायी संयन्त्रको सहयोगमा धनकुटामा सञ्चालन हुने लागेको स्थानीय निकायको जवाफदेहिता प्रवद्र्धन तथा नीतिगत व्यवस्था पालना अनुगमन परियोजनाबारे जिल्ला विकास समितिका अधिकारीहरु र सरोकारवालाहरुबीच एक दिने अभिमुखीकरण सम्पन्न गरेको छ । यहि फागुन...
पुरा पदनुहोस

अनुशिक्षण कार्यक्रम सम्पन्न

विराटनगर/संघीय मामिला तथा स्थानीय निकाय मन्त्रालय र स्थानीय शासन उत्तरदायी संयन्त्रको सचिवालय, काठमाडौको आयोजनामा यहि फागुन ८ गतेदेखि ११ गतेसम्म डाउनवार्ड एकाउन्टाविलिटीसम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पूर्वाञ्चलका १३ वटा जिल्लाबाट स्थानीय निकायको उत्तरदायित्व प्रवद्र्धनसम्बन्धी परियोजना सञ्चालनको लागि छनौट भएका...
पुरा पदनुहोस

सूचनाको हकका अभियान्ता दाहाल सम्मानित

सूचना र मानव अधिकार अनुसन्धान केन्द्र, बाँकेले सूचनाको हकका अभियान्ता तारानाथ दाहाललाई एक कार्यक्रमका बीच सम्मान गरेको छ । यहि फागुन २६ गते नेपालगञ्जमा आयोजित कार्यक्रमका प्रमुख अतिथि पुनरावेदन अदालत, नेपालगञ्जका माननीय मुख्य न्यायाधीश बमबहादुर श्रेष्ठले संस्थाको स्थापना दिवसको अवसरमा आयोजित...
पुरा पदनुहोस

मन्त्रालयभित्र मौलाएको गोपनीयताको संस्कार

‘राष्ट्रिय सूचना आयोगको आदेश भएर मात्र हुँदैन, कार्यालयको बीलभरपाईको प्रतिलिपी दिने कुरा सचिवस्तरमा निर्णय भएर लिखित रुपमा फाँटलाई निर्देशन आउनु पर्छ नत्र महालेखा परीक्षकलाई बाहेक कसैलाई पनि आर्थिक कारोबारसम्बन्धी अभिलेख दिन मिल्दैन ।’ श्रम तथा रोजगार मन्त्रालयका उप सचिव लालबहादुर थापाले...
पुरा पदनुहोस

अनलाईन बन्यो सूचना नदिने अनौठो बहाना

नेपालमा एउटा यस्तो सार्वजनिक निकाय छ जहाँ तपाईंले पत्र पठाउनु भयो भने पत्रमा नै “काम अनलाइनबाट हुने हुँदा पत्र फिर्ता” लेखेर फिर्ता पठाइन्छ, त्यो कार्यालयको नाम हो कम्पनी रजिष्टार कार्यालय । कार्यालयमा हुने कामका लागि सेवाग्राहीले अनलाईनबाट फर्महरु भरेर सेवा लिन...
पुरा पदनुहोस
Do NOT follow this link or you will be banned from the site!