काठमाडौको अक्षय कोषमा सहयोग थप

काठमाडौ (९ बैशाख)/धनकुटाबाट कामको सिलसिलामा काठमाडौ आएर बस्नुहुने महानुभावहरुमाझ हरेक वर्ष वडादशैं र नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्दा ब्याज रकमबाट कार्यक्रम व्यवस्थापनमा खर्च गर्ने गरी जनहित असल शासन क्लबको काठमाडौ शाखाले शुरुवात गरेको अक्षय कोषमा २२...
पुरा पदनुहोस

सूचनाको हकबारे पाँच दिने तालिम सम्पन्न

मकवानपुर (बैशाख ७)/सूचनाको हकको क्षेत्रमा क्रियाशिल चितवन, मकवानपुर र पर्सा जिल्लाका मध्यस्थकर्ताहरुका लागि पाँच दिने सूचनाको हकसम्बन्धी तालिम कार्यक्रम मंगलवार हेटौंडामा सम्पन्न भएको छ । सूचनाको हकसम्बन्धी ऐन नियमहरुको प्रावधान र नेपालमा ऐनको अभ्यासबारे सुसुचित गराउने र स्थानीय स्तरमा अभियान्ताहरुको क्षमता...
पुरा पदनुहोस

सामाजिक जवाफदेहिता औजारबारे तालिम सम्पन्न

धनकुटा (२ बैशाख)/स्थानीय शासन उत्तरदायी संयन्त्र LGAF सचिवालकोे सहयोगमा जनहित असलशासन क्लब, कुरुले तेनुपा धनकुटाले सञ्चालन गर्ने स्थानिय निकायमा जवाफदेहिता अभिबृद्धिका लागि “स्थानिय निकायको कानूनि तथा नीतिगत ब्यवस्था पालना अनुगमन” कार्यक्रम अन्तरगत सामाजिक जवफदेहिताका औजारहरु सम्वन्धि तालिम कार्यक्रम आज अर्खौले जितपुर...
पुरा पदनुहोस

सात महिनापछि सूचना प्राप्त

काठमाडाै/लामो कानूनी संघर्षपछि अन्ततः एउटा सार्वजनिक निकायले सात महिनामा माग गरेको सूचना उपलब्ध गराएको छ । कम्पनी रजिष्टार कार्यालयमा सूचनाको हकबारे प्रशिक्षित कार्यालय प्रमुख आएपछि मागिएको सूचना उपलब्ध गराइएको हो । केहि महिनाअघि मात्र सरुवा भएर कार्यालय प्रमुखको रुपमा आउनु भएका...
पुरा पदनुहोस

नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान (फोटो फिचर सहित)

काठमाडौ (२९ चैत्र)/जनहित असल शासन क्लबको काठमाडौ शाखाले नयाँ वर्ष २०७२ को अवसर पारेर भक्तपुरको सूर्यविनायकमा शुभकामना आदानप्रदान तथा पिकनिक कार्यक्रम यहि चैत्र २८ गते शनिवार सम्पन्न गरेको छ । शाखाका अध्यक्ष भानुभक्त दाहालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कुरुले तेनुपा स्थायी...
पुरा पदनुहोस

अक्षयकोषमा एकै जनाले एघार हजार सहयोग प्रदान

जनहित असल शासन क्लब, कुरुले तेनुपा, धनकुटाले स्थापना गरेको जनहित अक्षय कोषमा कुरुले तेनुपा—८ स्थायी घर भई हाल क्यानडामा रहनु भएका कृष्ण भण्डारीले रु ११०००/- अक्षरेपी एघार हजार  रुपैया मात्र नगद सहयोग प्रदान गर्नुभएको छ । उक्त सहयोग रकम कोषमा हालसम्मकै...
पुरा पदनुहोस

राजधानीभित्र दशकदेखि एकल महिला भत्ताबाट वञ्चित

काठमाडौ राज्यले सामाजिक सुरक्षा कार्यक्रमबाट कोहि पनि वञ्चित नहोस् भनेर जेष्ठ नागरीक, विधवा, अपाँग लगायतलाई मासिक रुपमा भत्ता दिँदै आएको छ तर राजधानीभित्रको एक नगरपालिकामा दशकदेखि एकल महिला भत्ताबाट एक जना विधवा महिला वञ्चित हुनु परिरहेको रहस्य बाहिर आएको छ ।...
पुरा पदनुहोस

अक्षय कोषहरुमा सहयोग थपिने क्रम जारी

नयाँ वर्ष २०७२ को अवसर पारेर जनहित असल शासन क्लब, काठमाडौ शाखाले आयोजन ागर्ने शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा कुरुले तेनुपा वडा न‌‍‍ ४  निवासी एकराज अधिकारीले रु २०००/- त्यस्तै वडा न‌‍ ५ निवासी टँक सम्बाहाम्फेले रु १५००/-  र रामजी दाहालले रु...
पुरा पदनुहोस

कोषमा सहयोग थप

जनहित असल शासन क्लब, काठमाडौ शाखाले गत कार्तिक महिनामा स्थापना गरेको जनहित अक्षय कोषको लागि जनहित असल शासन क्लब, संखुवासभा शाखाका अध्यक्ष जनक चापागार्इंले रु १०००/- नगद सहयोग गर्नुभएको छ । यो कोषबाट प्राप्त ब्याज रकमबाट प्रत्येक वर्ष नयाँ वर्ष र...
पुरा पदनुहोस

भेडेटार र छनं. बुधवारमा गाविसमा अभिमुखीकरण सम्पन्न

धनकुटा/स्थानीय शासन उत्तरदायी संयन्त्र ीन्ब्ँ सचिवालकोे सहयोगमा जनहित असलशासन क्लब, कुरुले तेनुपा धनकुटाले सञ्चालन गर्ने स्थानिय निकायमा जवाफदेहिता अभिबृद्धिका लागि “स्थानिय निकायको कानूनि तथा नीतिगत ब्यवस्था पालना अनुगमन” कार्यक्रमको बारेमा जानकारी आदान प्रदान गर्ने उद्देश्यले आयोजित अभिमुखिकरण कार्यक्रम चैत्र १० गते...
पुरा पदनुहोस

सूचनाको हकसम्बन्धी पुस्तक प्रकाशित

काठमाडौं, चैत्र १९ – पत्रकार एकराज पाठकले सूचनाको हकसम्बन्धी ऐनको प्रयोग र त्यसको कार्यान्वयनका विषयवस्तु समेटिएको पुस्तक प्रकाशित गरेका छन् । ‘सूचनाको हक, प्राप्ति र प्रयोग’ शिर्षकको पुस्तक विहीवार राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो ।  पुस्तक सार्वजनिक कार्यक्रममा पत्रकारिताका...
पुरा पदनुहोस
Do NOT follow this link or you will be banned from the site!