नयाँ बन्यो नागरिक वडापत्र, सूचना पाटी र उजुरी पेटिका राखियो

सफलताको कथा —लक्ष्मीप्रसाद भट्टराई, जवाफदेहिता अधिकृत धनकुटा जिल्लाको छनं. बुधवारे गाविसमा नयाँ नागरिक वडापत्र, सूचना पाटी र उजुरी पेटिका राखिएको पाइएको छ । गाऊँ विकास समितिले उजुरी पेटिका राखेपछि नागरिकहरुले उजुरी पेटिकामा गुनासो लेखी खसाल्ने संस्कारको शुरुवात समेत गरेका छन् ।...
पुरा पदनुहोस

परियोजना गतिविधि नरोक्ने निर्णय

काठमाडौ(४जेठ)/गभर्नेन्स फ्यासिलिटीको सहयोगमा सूचनाको हकका लागि नागरीक अभियानले सञ्चालन गरिरहेको सञ्चार परियोजनाका गतिविधिहरु भुकम्पका कारण नरोकिने निर्णय भएको छ । परियोजनाको स्टेयरिङ कमिटिको सोमवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । परियोजनाको चालु आर्थिक वर्षको विगत महिनाहरुमा भएको प्रगति र आगामि...
पुरा पदनुहोस

नागरिक अधिकार र दायित्व सम्वन्धि सचेतिकरण

धनकुटा (५जेष्ठ)/जनहित असल शासन क्लब, कुरुले तेनुपा धनकुटाले नागरिक अधिकार र दायित्व सम्वन्धि सचेतिकरण तालिम कार्यक्रम यहि जेठ ४ गते मूर्तिढुङ्गा गाविसमा सम्पन्न गरेको छ । मूर्तिढुङ्गा गाविस कार्यालय संगको सम्न्वय, स्थानीय शासन उत्तरदायी संयन्त्र (LGAF) कोे सहयोग र जनहित असल...
पुरा पदनुहोस

डाँडाबजार र फाक्सिबमा क्षमता अभिवृद्धि तालिम सम्पन्न

धनकुटा(२६ बैशाख)/जनहित असलशासन क्लब, कुरुले तेनुपा धनकुटाले सामाजिक जवफदेहिताका औजारहरु सम्वन्धि क्षमता अभिबृद्धि तालिम कार्यक्रम बैशाख २३ गते डाडाबजार गाविस २४ गते खुवाफोक गाविस र २५ गते फाक्सिव गाविसमा सम्पन्न गरेको छ । स्थानीय शासन उत्तरदायी संयन्त्र ीन्ब्ँ सचिवालकोे सहयोग गाविस...
पुरा पदनुहोस

सिन्धुपाल्चोकमा राहत सहयोग प्रदान (फोटो फिचरसहित)

सिन्धुपाल्चोक (२४ बैशाख)/सिन्धुपाल्चोक जिल्लाको वाँडेगाऊँ वडा नं. ३ तीनघरे टोलको चार घर भुजेल परिवारका लागि धनकुटा, तेह्रथुम, संखुवासभा, झापा, मोरङ, दोलखा र काठमाडौका केहि समाजसेवी व्यक्तिहरुको व्यक्तिगत सहयोगमा खाद्यान्न राहत सामग्री हस्तान्तरण गरिएको छ । काठमाडौबाट करिब १५० किलोमिटर टाढा चार...
पुरा पदनुहोस

सलोनीको नाममा अक्षय कोष स्थापना

काठमाडौ (२३ बैशाख ०७२)/कुरुले तेनुपा वडा नं. ३ सुरुङीका भुकम्पबाट काठमाडौमा ज्यान गुमाएका सुरेश मगरकी साढे ३ वर्षकी छोरी सलोनी मगरको नाममा बैंक खाता खोली मुद्धती खातामा नगद जम्मा गरी वार्षिक ब्याजबाट निजको पालनपोषण शिक्षादिक्षामा सहयोग पुगोस् भन्ने हेतुले सहयोग जुटाउने...
पुरा पदनुहोस

सुरेशकी छोरी सलोनी मगरलाई सहयोग गर्ने प्रतिबद्धता

हालैको महाभुकम्पमा ज्यान गुमाउने कुरुले तेनुपा वडा नं.—३ सुरुङ्गी, धनकुटाका सुरेश मगरको परिवारलाई सहयोगस्वरुप निजकी साढे ३ वर्षीया छोरी सलोनी मगरको विद्यालय तहको अध्ययनमा सहयोगार्थ जनहित असल शासन क्लब काठमाडौ शाखाका सचिव एवं समाजसेवी विश्वेश्वर बराल (राजन) ले आफु र आफ्नी...
पुरा पदनुहोस

भुकम्पबाट कुरुले तेनुपाका एक जनाले ज्यान गुमाए

कुरुलेतेनुपाबाट कामको सिलसिलामा काठमाडौ आएर बस्नुहुने कुरुले तेनुपा वडा नं. ३ सुरुङ्गीका टेक बहादुर मगर र कालीमाया मगरको छोरा वर्ष २२ को सुरेश मगरको बालाजु खिचापोखरी क्षेत्रमा बसेको अवस्थामा भुकम्पमा परी निधन भएको खबर मलेसियाबाट निजका सहोदर दाजु फुलबहादुर मगरले पुष्टी...
पुरा पदनुहोस
Do NOT follow this link or you will be banned from the site!