सूर्ती नियन्त्रण अभियानबारे सूचना माग

काठमाडौ/नेपालमा स्वास्थ्य क्षेत्रमा भएका पछिल्ला प्रयासहरुमा सूर्तिजन्य पदार्थ नियन्त्रण नियमन ऐन २०६८ लाई एउटा महत्वपूर्ण उपलब्धी मानिन्छ । सरकारले २०६८ श्रावण २२ गतेदेखि लागु गरेको यो ऐन व्यवहारमा कतिको प्रभावकारी कार्यान्वयन भएको छ त? यो सबैको चासोको विषय हो तर अहिलेसम्म...
पुरा पदनुहोस

अक्षय कोषमा सहयोग गर्नुहुने महानुभावहरुको अध्यावधिक सूूची

जनहित असल शासन क्लबको संरक्षकत्वमा रहेको जनहित अक्षय कोषमा आ.व. २०७२।७३ को चौथो कार्यक्रम सम्पन्न हुँदासम्म (२०७२ भाद्र ११ गते) को अक्षय कोषमा सहयोग गर्नुहुने महानुभावहरुको अध्यावधिक सूची हेर्नुहोस् ः  
पुरा पदनुहोस

अक्षय कोषमा १९ जनाबाट बाह्र हजार सहयोग प्राप्त

जनहित असल शासन क्लबको १५ औं वार्षिकोत्सवको अवसरमा जनहित अक्षय कोषबाट जेष्ठ नागरिकहरुलाई सम्मान र विद्यार्थीलाई छात्रवृत्ति वितरण कार्यक्रम भइरहेको समयमा भाद्र ११ गते कुरुले तेनुपामा अक्षयकोषलाई स्वतःस्फूर्त सहयोग गर्नेहरुको संख्या थप भएको छ । आजै अक्षय कोषबाट जेष्ठ नागरिक सम्मान...
पुरा पदनुहोस

जनहित असल शासन क्लबको वार्षिकोत्सवमा सम्मान र छात्रवृत्ति (फाेटाे फिचरसहित)

धनकुटा/जनहित असल शासन क्लबले आफ्नो १५ औं वार्षिकोत्सव आज एक कार्यक्रमका बीच कुरुले तेनुपामा मनाएको छ । क्लबले सो अवसरमा कुरुले तेनुपामा क्लबको संरक्षकत्वमा रहेको जनहित अक्षय कोषबाट गाविसका १२ जना जेष्ठ नागरिकलाई अभिनन्दन गरेको छ । अभिनन्दनसंगै सबैलाई प्रोत्साहन भत्तास्वरुप...
पुरा पदनुहोस

सूचनाको हक र प्रचलनका खम्बाहरू

कृष्णहरि बाँस्कोटा सार्वजनिक निकायमा सूचना अधिकारी र कार्यालय प्रमुख नै सूचनाको हक प्रचलन गराउने मुख्य पात्र हुन् । कानुनले यिनको काँधमा प्रत्येक तीन–तीन महिनामा आफ्नो निकायसम्बन्धी सूचना सार्वजनिक गर्ने बाध्यकारी दायित्व सुम्पिएको छ । यसका अतिरिक्त नागरिकले माग गरेको सूचना प्रदान...
पुरा पदनुहोस

सूचना अधिकारका नीरस आठ वर्ष

एकराज पाठक भनिन्छ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गुजरातको भूकम्पपछि यसैका कारण उदाएका र स्थापित भएका नेता हुनुहुन्छ । सन् २००१ मा गुजरातमा गएको भूकम्पले क्षतविक्षत गुजरातको पुनर्निर्माणका लागि उहाँले सुरु गरेको सहयोग रकमको पारदर्शिताले गुजरात मात्र बनेन, दाताहरूको सहयोग रकमको प्रयोग...
पुरा पदनुहोस

हक कार्यान्वयनमा सूचना अधिकारीको भूमिका महत्वपूर्ण

सन्दर्भ : सूचना अधिकार दिवस, २०७२ धर्मेन्द्र झा सूचनाको हक नेपालमा लागू भएको आठ वर्ष वितिसकेको छ । भोली अर्थात भदौ ३ गते नेपालमा सूचनाको हकसम्बन्धी राष्टिय दिवस मनाइँदैछ । नौ वर्ष पहिला आजकै दिन २०६४ सालमा सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयनमा...
पुरा पदनुहोस

सूचनाको हकको पच्चीस वर्ष : आभुषण, औपचारिक र आम औजार

नेपालमा सूचनाको हकको संवैधानिक व्यवस्था भएको पच्चीस वर्ष पुगेको छ । २०४७ सालको नेपाल अधिराज्यको संविधानमा धारा १६ मा नागरिकको मौलिक हकका रुपमा सूचनाको हकको व्यवस्था थियो । २०४७ को संविधानको धारा १६ को टिप्पणीमा भनिएको थियो– ‘‘प्रजातान्त्रिक समाजको प्रमुख विशेषता...
पुरा पदनुहोस

सूचनाको हक सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौ घोषणा पत्र (दस्तावेज)

काठमाडौं/हामी, सूचनाको हक सम्बन्धी मुलुकका ५५ जिल्लाका अभियन्ताहरुका साथै नागरिक समाजका सदस्यहरु, राजनीतिक दलका प्रतिनिधिहरु, पत्रकारहरु, कानुन व्यवसायीहरु तथा सरकारी अधिकारीहरु, प्रमुख सूचना आयुक्त र आयुक्तहरुको सहभागितामा ७–८ अगष्ट २०१५ मा काठमाडौंमा सम्पन्न सूचनाको हक सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनका सहभागीहरु सूचनाको...
पुरा पदनुहोस

RSS COMMENTARY: RTI’s formative eight years in Nepal: Landmark achievements with rooms for improvement

Kathmandu, Aug. 19: Openness about the functioning and performance of the government is the foundation of any democratic society. It is also widely accepted that citizens’ input and engagement in decision-making and development process of the country is key to good...
पुरा पदनुहोस

अक्षय कोषमा सहयोग थपिने क्रम जारी

कुरुले तेनुपा २ धनकुटा स्थायी घर भई हाल उर्लाबारी निवासी मानबहादुर फागुले स्वतःस्फूर्त रुपमा जनहित अक्षय कोषको लागि रु ५६७८/— अक्षरेपी पाँच हजार छ सय अठहत्तर नगद सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएकोमा  आज क्लबका सचिव रामजी दाहाललाई नगदै हस्तान्तरण गर्नुभएको...
पुरा पदनुहोस

सूचनाको हक प्रयोगमा नागरिकको भूमिका

तारानाथ दाहाल सूचनाको हक नागरिकको अस्त्र हो । आफूले तिरेको करको हिसाब खोज्ने अस्त्र । आफूले चुनेर पठाएको नेताले गरिरहेको निर्णयको प्रतिलिपि प्राप्त गर्ने अस्त्र । आफ्नो सेवा गर्न राज्यले खटाएका कर्मचारीबाट चित्तबुझ्दो जवाफ प्राप्त गर्ने अस्त्र । राज्यले दिने सेवासुविधा...
पुरा पदनुहोस

जेष्ठ नागरिकलाई सम्मान र विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने

जनहित असल शासन क्लबको संयोजकत्वमा कुरुले तेनुपामा स्थापित जनहित अक्षय कोषबाट यस वर्ष १२ जना जेष्ठ नागरिकलाई सम्मान गर्ने र १२ जना विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय भएको छ । अक्षय कोष परिचालन तथा सिफारिस समितिको यहि श्रावण ३० गते कुरुले तेनुपा...
पुरा पदनुहोस

सूचनाको हकको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौ/सूचनाको हकसम्बन्धी दोस्रो राष्टिय सम्मेलन यहि श्रावण २२ र २३ गते काठमाडौमा सम्पन्न भएको छ । सूचनाको हकको क्षेत्रमा क्रियाशिल संघसंस्था एवं अभियान्ताहरुको प्रतिनिधित्व रहेको सो सम्मेलनमा आठ वटा कार्यपत्रहरु प्रस्तुत भई छलफल गरिएको थियो । सम्मेलनको उद्घाटन सूचना तथा सञ्चार...
पुरा पदनुहोस
Do NOT follow this link or you will be banned from the site!