सूचना अधिकारकर्मी दाहाल र खड्का सम्मानित

काठमाडौ/राष्ट्रिय सूचना आयोगले विश्व थाहा पाउने अधिकार दिवस २०१५ को अवसरमा काठमाडौमा आयोजित एक समारोहका बीच सूचनाको हकको क्षेत्रमा लामो समयदेखि क्रियाशिल अभियन्ताहरु फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहाल र गोगो फाउण्डेसनका अध्यक्ष केदार खड्कालाई सूचनाको हकको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै...
पुरा पदनुहोस

जान्न पाउने अधिकार र सुचनाको हक

सन्दर्भ ः अन्तर्राष्ट्रिय जान्न पाउने अधिकार दिवस आज सेप्टेम्बर २८ अर्थात अन्तर्राष्ट्रिय जान्न पाउने अधिकार दिवस । विश्वभर नै आजको दिन जान्न पाउने अधिकार दिवसको अवसरमा धेरै प्रकारका कार्यक्रमहरु भइरहेका छन् । जान्न पाउने दिवस मनाउने सन्दर्भमा विश्वभरी सुचनाको हकलाई प्रचार...
पुरा पदनुहोस

सार्वजनिक सुनुवाई कार्यक्रम सहजीकरण

मूर्तिढुङ्गा गाविसको आयोजना कालिका जनजागरण क्लव मूर्तिढुङ्गा र जनहित असल शासन क्लव धनकुटाको सहजिकरणमा मूर्तिढुङ्गा गाविसको सार्वजनिक सुनुवाई कार्यक्रम २०७२ असोज ३ गते मूर्तिढुङ्गा गाविसमा सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रमका लागि सेवाग्राहि बर्हिगमन सर्भेक्षण र नागरिक प्रतिवेदन पत्र सर्भेक्षणबाट...
पुरा पदनुहोस

एसएलसीमा उत्कृष्ट छात्रछात्रा सम्मानित

धनकुटा/चेतनाथ काफ्ले स्मृति प्रतिष्ठान, कुरुले तेनुपा वडा नं. ९ धनकुटाले कुरुले तेनुपा उच्च माविबाट २०७१ सालको एसएलसी परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने एक एक जना छात्रछात्रालाई नगद छात्रवृत्ति प्रदान गरी सम्मान गरेको छ । यहि भाद्र ११ गते जनहित असल शासन...
पुरा पदनुहोस

सलोनी मगरको सहयोगार्थ अक्षय कोष

धनकुटा/भुकम्पबाट बाबुको मृत्यु भएको र आर्थिक अवस्था कमजोर रहेको स्व. सुरेश मगरकी छोरी सलोनी मगरको नाममा काबेली विकास बैक धनकुटामा ६५ हजारको अक्षय कोष स्थापना गरिएको छ । बैंकले वार्षिक साढे आठ प्रतिशत ब्याज दिने गरी मुद्धती खातामा सो रकम राखिएको...
पुरा पदनुहोस
Do NOT follow this link or you will be banned from the site!