सुशासन प्रर्वद्धनका लागि परिचयात्मक अन्तरक्रिया

संघीय मामिला तथा स्थानिय बिकास मन्त्रालय स्थानिय शासन सामूदायिक विकास कार्यक्रम अन्तरगत रहेको स्थानिय शासन उत्तरदायी संयन्त्र LGAF को सहयोगमा जनहित असल शासन क्लब, कुरुले तेनुपा, धनकुटाले जवाफदेहिता प्रवद्र्धनका लागि “स्थानीय निकायको कानूनी तथा नीतिगत व्यवस्था पालना अनुगमन” परियोजनाबारे जिल्ला विकास...
पुरा पदनुहोस

बडादशैं तथा दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

काठमाडौ/जनहित असल शासन क्लब काठमाडौ शाखाको आयोजनामा कुरुले तेनुपाबाट कामको सिलसिलामा काठमाडौ बस्नुहुने महानुभावहरुबीच बडादशैं तथा दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम यहि २०७२ असाेज २३ गते शनिवार विश्वभाषा क्याम्पसको सभाहल, बागबजारमा सम्पन्न भएको छ । कुरुले तेनुपालीहरुबीच भेटघाट तथा शुभकामना आदानप्रदानका लागि...
पुरा पदनुहोस

अक्षय कोषमा सहयोग थपिने क्रम जारी

कुरुले तेनुपा वडा नं. ४ स्थायी घर भई हाल भारती उच्च मावि, चुङवाङमा शिक्षक पदमा कार्यरत जानकीबल्लभ खनालले जनहित असल शासन क्लबको संरक्षकत्वमा रहेको जनहित अक्षय कोषमा रु ११५५ (एक हजार एक सय पचपन्न रुपैया) नगद सहयोग गर्नुहुने भएको छ ।...
पुरा पदनुहोस

स्वास्थ्य अधिकार सम्वन्धि अभिमुखिकरण सम्पन्न

धनकुटा/जनहित असल शासन क्लबको संयोजकत्वमा रहेको स्वास्थ्य अधिकार सुर्ति नियन्त्रण (HRTC) जिल्ला सञ्जाल, धनकुटाले प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (RECPHEC) काठमाण्डौको सहयोगमा जिल्लास्थित दुई वटा स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य अधिकारसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । हात्तिखर्क स्वास्थ्य चौकी र परेवादिन स्वास्थ्य...
पुरा पदनुहोस
Do NOT follow this link or you will be banned from the site!