सरकारी पैसामा ५१ सेट मोवाइल

विराटनगर/ सूचना माग भएको एक वर्ष वितिसक्दा पनि विराटनगर उपमहानगरपालिकाबाट सूचना नपाएको गुनासो बाहिर आएको छ । विराटनगर उपमहानगरपालिकाको आ.व. २०७०।७१ को सामाजिक परीक्षण प्रतिवेदनमा ५१ वटा मोवाइल सेट खरिद गरेको उल्लेख गरेको पाइएपछि ती मोवाइल सेट कति रकममा खरिद गरेको...
पुरा पदनुहोस

​एमआरपी निर्माणका क्रममा जिप्रका पाँचथरमा आर्थिक अनियमितता

लवदेव ढुंगाना, पाँचथर जिल्ला प्रशासन कार्यालय पाँचथरले राहदानी (एमआरपी) बनाउँदा दोब्बर रकम लिने गरेको पाईएको छ । जिल्लाबाट राहदानी बनाउन प्रति व्यक्ति ५ हजार रुपैयाँ लाग्नेमा सेवाग्राहीबाट १० हजार रुपैयाँ लिने गरेको खुलासा भएको हो । मलेसियाबाट फर्किएका रानीटार १ का...
पुरा पदनुहोस

समुदायका लागि सञ्चालित कार्यक्रमबारे सार्वजनिक सुनुवाई

बाँके (७ पौष)/सेभ द चिल्ड्रेनको सहयोगमा बाँके स्थित बिभिन्न गैससहरुद्धारा समुदायका लागि सञ्चालित कार्यक्रमहरुको प्रभावकारिता बारे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा बासले आज नेपालगञ्जमा समुदायका लागि सञ्चालित कार्यक्रमहरुको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो...
पुरा पदनुहोस

जिविसको सार्वजनिक सुनुवाईमा जनताको उपस्थिति न्यून

काठमाडौ (८ पौष)/जिल्ला विकास समितिको कार्यालय, काठमाडौले आयोजना गरेको दोस्रो चौमासिक अन्तरगतको सार्वजनिक सुनुवाई कार्यक्रममा सरोकारवाला सेवाग्राहीहरुलाई पर्याप्त सूचना नभएको भनी उपस्थित सहभागीहरुले आलोचना गरेका छन् । जिविस, नगरपालिकाहरु एव विषयगत कार्यालयहरुबाट भएका विकास निर्माण एवं सेवा प्रवाहसम्बन्धमा चन्द्रागिरी नगरपालिकाको गुर्जुधारा...
पुरा पदनुहोस

जनहित अक्षय कोषमा बाह्र हजार सहयोग प्राप्त

धनकुटा जिल्ला कुरुले तेनुपास्थित जनहित असल शासन क्लबको संरक्षकत्वमा २०६८ सालमा स्थापित जनहित अक्षय कोषमा कुरुले तेनुपा वडा नं. ६ सोगुम स्थायी घर भई हाल मलेसियामा रोजगारीमा रहनु भएकी समाजसेवी कौशिला याखाले रु १२ हजार ३५ रुपैया नगद सहयोग पठाई दिनुभएको...
पुरा पदनुहोस

निर्वाचन क्षेत्र विकास कोषबारे अन्तरक्रिया ः साँसदहरुलाई बजेट दिन कति उचित ?

काठमाडौ (५ पौष)/निर्वाचन क्षेत्र विकास कोषको बजेट कार्यान्वयनको अवस्था र यसको प्रभावकारीता अध्ययनसम्बन्धी छलफल कार्यक्रम आज काठमाडौमा सम्पन्न भएको छ । सूशासन महासंघ नेपालले आयोजना गरेको छलफल कार्यक्रममा विभिन्न वक्ताहरुले यसको औचित्य र सान्दर्भिकतबाारे प्रश्न उठाएका थिए । पर्यटन संस्कृति तथा...
पुरा पदनुहोस

काेइराला र केसी सम्मानीत

डा. भगवान कोइराला सम्मानीत हुनु भएकोमा बधाई ! काठमाडाै (म‌सीर २३)/ भ्रष्टाचारविरुद्धको अन्र्तराष्ट्रिय दिवसको अवसरमा GoGo Foundation ले त्रिवि शिक्षण अस्पतालका पूर्व कार्यकारी निर्देशक डा. भगवान कोइरालालाई GoGo Foundation Award-2072 बाट सम्मानित गरेको छ । सो अस्पतालको कार्यकारी निर्देशक हुँदा उहाँले...
पुरा पदनुहोस

धनकुटा जिल्ला भ्रष्टचारमुक्त पहिलो जिल्ला बन्नसक्ने

धनकुटा (२३ मंसिर)/आज भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवस, दिवसको अबसरमा सबै लागिपरेमा धनकुटा जिल्ला भ्रष्टचार मुक्त पहिलो जिल्ला बन्नसक्ने कुरामा वक्ताहरुले जोड दिएका छन् । हाम्रो चाहना स्च्छ,पारदर्शी,जिम्मेवारी र भ्रष्टाचार रहित राज्य संयन्त्रको स्थापना भन्ने नारासहित धनकुटा लगाएत देशभरी यो दिवस मनाईएको...
पुरा पदनुहोस

भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गरौं

आज डिसेम्बर ९ तारिख अर्थात भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस हो । विश्वभर भ्रष्टाचारीहरुको जालो तोडौं भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । तपाई हामी पनि भ्रष्टाचार न्यूनीकरणको लागि आफु पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि नगर्न अनुरोध गर्ने प्रण गरौं । सबैले...
पुरा पदनुहोस
Do NOT follow this link or you will be banned from the site!