विकेन्द्रित हुँदै भ्रष्टाचार

– कृष्ण ज्ञवाली, काठमाडौं फाल्गुन १७, २०७२- नागार्जुन नगरपालिकाका कार्यकारी अधिकृत जगन्नाथ लामिछानेले गत असार २६ गते १५ प्रतिशत कर कट्टा गरेर २ हजार ५ सय ५० रुपैयाँ भत्ता बुझे । भत्ता पाउन उनले गरेको काम थियो– सूचनाको हकसम्बन्धी एकदिने अभिमुखीकरणको...
पुरा पदनुहोस

मस्तिष्कघातको समस्या र यसको उपचार

डा. पंकज जलान सामान्यतः मस्तिष्कघात वृद्ध उमेरका मानिसलाई लाग्ने रोग हो । तर, आजकल युवावस्थाका मानिसलाई पनि यसले सिकार बनाउने गरेको छ । नर्भिकमा मात्र एक महिनाको अवधिमा ७० देखि ९० जना मस्तिष्कघातका बिरामी आइपुग्ने गरेको तथ्यांक छ । उपचारका लागि...
पुरा पदनुहोस

चुरोट खानुस्, सय तिर्नुस्

काठमाडौं- सार्वजनिक थलोमा चुरोट खाँदा होश गर्नुस् है, नत्र सय रुपैयाँसम्म जरिवाना तिराइमा पर्नु होला! बिहीबारदेखि प्रहरीले सार्वजनिक थलोमा चुरोट सेवन गर्नेलाई कारबाही थालेको छ। बिहीबारै मात्र ५ सय जनालाई प्रहरीले कारबाही गरेको हो। प्रहरीले विद्यालय, सार्वजनिक सवारी लगायतका सार्वजनिक क्षेत्रमा...
पुरा पदनुहोस

सार्वजनिक स्थलमा धूमपान गर्दा पाँचसय जरिबाना

काठमाडौं: प्रहरीले बिहीबारबाट राजधानीका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवनमा कडाइ गरेको छ । बिहीबार राजधानीका चार सयजनालाई प्रहरीले सार्वजनिक स्थानमा धूमपान गरेको भन्दै जनही सय रुपैयाँ जरिबाना गरेको छ । प्रहरीले सार्वजनिक स्थानमा धूममान नगर्न तीन महिनादेखि सर्वसाधारणलाई काउन्सिलिङ गर्दै आएको...
पुरा पदनुहोस

२५ लाखको अबैध गुट्खासहित एक पक्राउ

मकवानपुर– राजस्व छली निकासी गरी ल्याएको करीव २५ लाख रुपैयाँ बराबरको अवैध पुकार गुटखासहित हेटौंडा उपमहानगरपालिका–९ घर भएका अख्तर हुसेनलाई प्रहरीले पक्राउ गरेको छ। हुसेनले सोही उपमहानगरपालिका–५ स्थित उर्मिला घिमिरेको घरको कोठा भाडामा लिई राजस्व छली ल्याएको गुट्खा गोदाम गरी राखेको...
पुरा पदनुहोस

सूर्यचुरोटको वितरण शाखामा सिलबन्दी

भिषा काफ्ले/नयाँ पत्रिका काठमाडौं, १३ फागुन अटेरी गरेपछि अनुगमन : प्रजिअ सुवेदी सरकारले गत २ जेठबाट नै सुर्तीजन्य पदार्थको खोलमा अनिवार्य रूपमा ९० प्रतिशत चेतावनीयुक्त चित्र छाप्नुपर्ने नियम लगाए पनि सुर्ती उद्योगहरूले अटेर गरिरहेका छन् । नियमविपरीत सुर्तीजन्य पदार्थ बिक्री–वितरण भइरहेको...
पुरा पदनुहोस

५० लाखको चुरोट सिलबन्दी

काठमाडौं- सरकारले नियमविपरीत चुरोट तथा सुर्तीजन्य पदार्थको बट्टा तथा प्याकेटमा तोकिएबमोजिम चित्रसहितका सन्देश नछापेका ५० लाख बराबरको सुर्तीजन्य पदार्थलाई सिल गरेको छ। नेपाली बजारमा चुरोट तथा सुर्तीजन्य पदार्थ उत्पादकले नियमविपरीत चित्रात्मक सन्देश नराखी बिक्री गरेको विषयमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा उच्चस्तरीय...
पुरा पदनुहोस

स्वास्थ्यमा अनियमितता–१ : सुर्ती नियन्त्रण अभियान कागजमा, भत्ता खल्तीमा

-स्वास्थ्य खबरपत्रिका काठमाडौं– सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमनका लागि सरकारले गरेको लगानी बालुवामा पानी सरह खर्च भएको छ । सूर्तीजन्य पदार्थ नियन्त्रणका लागि सरकारले करोडौं रकम विनियोजन गरेर जिल्ला तहमा पठाउँछ । स्वास्थ्य मन्त्रालयबाट मातहतका जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत खर्च हुने रकमको...
पुरा पदनुहोस

कार्यविधिविपरीत बजेट छर्दै सांसदहरू

– कृष्ण ज्ञवाली, काठमाडौं सांसदहरूको सिफारिसमा योजना छनोट र सञ्चालन हुने ‘निर्वाचन क्षेत्र विकास कार्यक्रम’ कार्यकर्तालाई टुक्रे योजना बाँड्नमै केन्द्रित छ । फाल्गुन १०, २०७२- बानेश्वर युवा क्लबले गत वर्ष सांसद प्रकाशमान सिंहको ‘निर्वाचन क्षेत्र विकास कार्यक्रम’ बाट ३ लाख रुपैयाँ...
पुरा पदनुहोस

सुशासन परियोजनामै भ्रष्टाचार

फाल्गुन ३, २०७२- स्विस सहयोग नियोगको सहयोगमा सञ्चालित स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजना (एसएएलजीपी) मा अनियमितता पुष्टि भएको छ । नियोगले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पत्र पठाएर परियोजनाका दुई साझेदारलाई हटाउने जानकारी गराएको छ । ‘स्विस विदेश मन्त्रालयले नै...
पुरा पदनुहोस

नेपालमा बढ्दैछ मधुुमेह

प्रा.डा. प्रदीपकुुमार श्रेष्ठ विश्वमा महामारीका रूपमा फैलिरहेको मधुुमेहसम्बन्धी प्रशस्त जानकारी दिइँदै आएको पाइन्छ । यसबारे जति धेरै सूचना र सचेतना प्रवाह भइरहेको छ, त्यहीअनुुसार भ्रम पनि बढ्दै गएका छन् । रोगबारे भ्रम फैलिँदा सर्वसाधारणको स्वास्थ्य संकटमा पर्छ । बिहान खाली पेटमा...
पुरा पदनुहोस

उच्च रक्तचाप नियन्त्रणपछि पनि मस्तिष्कघात

दीपा दाहाल काठमाडौं: पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरलाई देखेको केही समयमै गत मंगलबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्य एक्कासि ढल्न पुगे । उपचारका लागि उनलाई नजिकै रहेको सहिद गंगालाल हृदयरोग केन्द्रमा पुर्‌याइयो । चिकित्सकले त्यहाँबाट बाँसबारीस्थित नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल...
पुरा पदनुहोस

पूर्वमहानिरीक्षक श्रेष्ठसहित ४ विरुद्ध मुद्दा

माघ २४, २०७२- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठसहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले श्रेष्ठसहित सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) रामचन्द्र श्रेष्ठ, तत्कालीन लेखा प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) तकमान महरा र...
पुरा पदनुहोस

घूस लिएको अभियोगमा प्रहरी निरीक्षक पक्राउ

– पवन यादव, भरतपुर माघ २१, २०७२- अख्तियार दुरुपयोग अनुसन्धानको मध्य क्षेत्रीय कार्यालय हेटौडाले बिहीबार चितवनमा एक प्रहरी निरिक्षकलाई ८ हजार घूसको रकम सहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरिक्षक अम्बिका प्रसाद गुप्ताले सेवाग्राहीबाट घूस लिदै गरेको...
पुरा पदनुहोस

अब सात सय गाउँपालिका र तीन सय नगरपालिका

संघीय संरचनामा स्थानीय निकाय  काठमाडौं: सरकारले मुलुकको भावी संघीय संरचनामा करिब एक हजार स्थानीय एकाइ बनाउने तयारी गरेको छ। हाल रहेका दुई सय १७ नगरपालिका र तीन हजार एक सय ५७ गाउँ विकास समितिलाई मिलाएर करिब तीन सय नगरपालिका र सात...
पुरा पदनुहोस

नयाँ नगरपालिकाको एमसीपीएम परीक्षण गरिने

काठमाडौ, १७ माघ – स्थानीय निकाय वित्तीय आयोगले नयाँ गठन भएका नगरपालिकामा पनि न्यूनतम् सर्त तथा कार्यसम्पादन मापन (एमसीपीएम) परीक्षण गर्ने भएको छ । नमुना परीक्षणका रूपमा ०७१ वैशाख २५ गते गठन भएका ७२ मध्ये ८ नगरपालिकाको एमसीपीएम परीक्षण गर्ने आयोगका...
पुरा पदनुहोस

नक्कली बिल बनाएर अनियमितता

हरिहरसिंह राठौर, धादिङ माघ २०, २०७२- अनुगमन र नियमन अभावमा भूकम्पपीडितको राहत वितरणमा अनियमितता फेला पर्न थालेको छ । स्थानीय साझेदार संस्था साना किसान सहकारीले नक्कली बिल र किसानको नक्कली सूची पेस गरेको भेटिएको अक्सफामले जनाएको छ । करिब १५ लाख...
पुरा पदनुहोस

जिविस काठमाडाैका एलडिअाेसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्धा

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिपाल खरिदमा अनियमितता गरेको र नक्कली बिल तथा भर्पाइ खडा गरी राज्यकोषको दुरुपयोग गरेको अभियोगमा काठमाडौँका स्थानीय विकास अधिकारीसहित छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।   आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार काठमाडौँका तत्कालीन...
पुरा पदनुहोस

तीन प्रहरी अधिकृत साढे चार लाख घुससहित पक्राउ

काठमाडौं : नेपाल प्रहरीका एक डिएसपीसहित तीन प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदा लिँदै सोमबार राति रंगेहात पक्राउ गरेको छ । ललितपुरको जावलाखेलस्थित सेन्ट मेरिजको गेट अगाडिको थाई घर रेस्टुरेन्टमा एक पेट्रोल पम्प सञ्चालकबाट घुस लिँदा लिँदै डिएसपी दयानन्द (डिएन)...
पुरा पदनुहोस

वन्तसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका निवर्तमान महानिरीक्षक कोषराज वन्तसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सशस्त्र प्रहरीका लागि सामान खरिद गर्दा नक्कली बिल बनाई ६ करोड ७९ लाख बराबर भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियारले वन्तसहित ११ जनाविरुद्ध...
पुरा पदनुहोस
Do NOT follow this link or you will be banned from the site!