भ्रष्टाचार नियन्त्रणका प्रयास 

मोहनप्रसाद पोख्रेल अहिले नेपाल भ्रष्टाचारीको देश भनेर विश्वले चिन्ने अवस्थामा पुगिसक्यो । हरेक अभावको मौका छोपी भ्रष्टाचारी मोटाउने गरेका छन् । नेता, प्रहरी र नेपाल निजामतीका उच्चपदस्थदेखि लिएर तलसम्मका व्यक्तिमा भ्रष्टाचार नगरी धन कमाइँदैन भन्ने मानसिकता विकास भएको छ । विकासका काम ठप्प...
पुरा पदनुहोस

दक्ष शिक्षकको मापदण्ड तयार, सञ्चार प्रविधिको ज्ञान अनिवार्य

४ चैत, काठमाडौं । तपाईं शिक्षक हुनुहुन्छ र सञ्चार प्रविधिबारे ज्ञान छैन भने अयोग्य ठहरिन सक्नुहुन्छ । त्यसैले अब शिक्षकहरु पनि सञ्चार प्रविधिमा दक्ष हुनुपर्ने भएको छ । शैक्षिक जनशक्ति विकास केन्द्रले सफल शिक्षकमा हुनुपर्ने बिभिन्न ८ दक्षतासहितको प्रारुप तयार पारेको...
पुरा पदनुहोस

सेवा सुविधा गाविसभन्दा कमजोर ?

कृष्ण किसी भक्तपुर-‘नगरपालिका भन्ने अनि सेवा सुविधा गाविस जति पनि नहुने, यस्तै हुन्छन् नगरपालिका ?’ यस्तै प्रश्न गरे केही महिनाअघि नगरपालिका घोषित अनन्तलिंगेश्वर नगरपालिकाका बासिन्दाको । नगरपालिका घोषणा भए पनि सेवा सुविधा भने गाविसको स्तरभन्दा अलिकति पनि दिन नसकेको उनीहरूको गुनासो...
पुरा पदनुहोस

सार्वजनिक सुनुवाइमा असन्तुष्टि

चैत्र १, २०७२- सर्वसाधारणका पीरमर्का सुन्न गरिने सार्वजनिक सुनुवाइमा जनताले उठाएका प्रश्नको जवाफ गोलमटोल दिएपछि सहभागी आक्रोशित बनेका छन् । उठेका प्रश्नको जवाफ चित्तबुझो नपाएपछि सर्वसाधारणले असन्तुष्टि जनाएका हुन् । उनीहरूले सार्वजनिक सुनुवाइलाई झारा टार्न मात्र आयोजना गरेको बताए । उपमहानगरपालिकाद्वारा...
पुरा पदनुहोस

सूर्य चुरोटले टेरेन सरकारलाई

प्रवीण ढकाल काठमाडौं— चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटको ९० प्रतिशत भागमा चेतावनीमूलक चित्र नछाप्ने उद्योगका उत्पादनलाई सरकारले धमाधम छापा मार्दै सिल गर्न थालेपछि उद्योगीले कानुनअनुसार नै चित्रसहित उत्पादन गर्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौँ, महानगरीय प्रहरी परिसर तथा जिल्ला जनस्वास्थ्य...
पुरा पदनुहोस

चुरोटबट्टामा चित्रात्मक सन्देश छाप्न उद्योमन्त्रीको निर्देशन

काठमाडौं/ उद्योगमन्त्री सोमप्रसाद पाण्डेले नेपाली चुरोट तथा सुर्तीजन्य पदार्थ उत्पादक कम्पनीलाई नियमअनुसार ९० प्रतिशत चित्रात्मक सन्देश छापेर मात्र चुरोट तथा सुर्तीजन्य पदार्थ बिक्री गर्न निर्देशन दिएका छन् । बिहीबार मन्त्रालयमा आयोजित छलफलमा मन्त्री पाण्डेले विदेशबाट आयात हुने चुरोट कम्पनीले ९० प्रतिशत...
पुरा पदनुहोस

सरकारी नियम ११ महिनापछि कार्यान्वयन

काठमाडौं, २० फागुन सुर्तीजन्य पदार्थीको खोल तथा र्‍यापरमा ९० प्रतिशत चेतावनीयुक्त चित्र छाप्नुपर्ने सरकारको नियम ११ महिनापछि कार्यान्वयन सुरु भएको छ । हाल बजारमा देखिएका सुर्तीजन्य पदार्थमध्ये सूर्य नेपालबाट उत्पादन हुनेबाहेकका सुर्तीजन्य उत्पादनले तोकिएको मापदण्डअनुसार नै खोल तथा र्‍यापरमा चेतावनीयुक्त सन्देशचित्र...
पुरा पदनुहोस

सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन संसोधन गर्न चलखेल

चेतावनीयुक्त चित्रको प्रतिशत घटाउन स्वास्थ्यमन्त्री नै सक्रिय   काठमाडौं, १७ फागुन सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रण गर्न बनेको ऐन कार्यान्वयन रोक्न उद्योगीहरु चलखेल गर्न थालेका छन् । कार्यान्वयन रोक्न स्वास्थ्यमन्त्री रामजनम चौधरीमाथि व्यवसायीहरूले दबाब बढाएका छन् । मन्त्री चौधरी पनि पूर्ण...
पुरा पदनुहोस

शक्तिकेन्द्र धाउँदै सुर्तीजन्य पदार्थ उत्पादक

प्रधानमन्त्रीलाई ज्ञापनपत्र, स्वास्थ्यसचिवलाई भेटेरै दबाब काठमाडौं, १८ फागुन सरकारले अनुगमन तीव्र बनाएर मापदण्डविपरीतका सुर्तीजन्य पदार्थ जफत र नष्ट गर्न थालेपछि सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगी शक्तिकेन्द्र धाउन थालेका छन् । मानव स्वास्थ्यका लागि ठूलो समस्याका रूपमा रहेको सुर्तीजन्य पदार्थको प्रयोग निरुत्साहित...
पुरा पदनुहोस

धूमपानविरुद्धको कानुन चार वर्षपछि कार्यान्वयनमा

दीपा दाहाल काठमाडौं: सरकारी अधिकारीको बेवास्ताका कारण चार वर्षदेखि अलपत्र परेको सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन बल्ल कार्यान्वयनमा आउन थालेको छ । स्वास्थ्य, अर्थ, उद्योग, आपूर्ति, शिक्षा र गृह मन्त्रालयका अधिकारीले चासो नदिँदा ऐन बर्सौं ओझेलमा परेको थियो । सुर्तीजन्य...
पुरा पदनुहोस

सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षकसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

९ करोड १५ लाख ८१ हजार १ सय ५१ रुपैयाँ बिगोदाबी – कृष्ण ज्ञवाली, काठमाडौं फाल्गुन १७, २०७२- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक सनतकुमार बस्नेतलगायत ७ जनाविरुद्ध सोमबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । ढुवानीका नाममा फर्जी बिल...
पुरा पदनुहोस
Do NOT follow this link or you will be banned from the site!