चार सूचनाका लागि चार महीना : ‘अर्को आइतवार आउनुस् !’

सूचना माग्ने र पाउने संवैधानिक हक कार्यान्वयनमा ल्याउन सूचनाको हक सम्बन्धी ऐन २०६४ बनेको ८ वर्ष भयो । अझै पनि नेपालका सरकारी कार्यालयमा सूचना दिनुपर्छ भन्ने सामान्य संस्कार निर्माण हुनसकेको छैन । खोज पत्रकारिता केन्द्र का लागि पत्रकार निमा काफ्लेले  प्रधानमन्त्री...
पुरा पदनुहोस

सुर्तिजन्य पदार्थ बिक्रीमा राेग लागाउनु पर्छः महतो

काठमाडौं–संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य वीरेन्द्र महतोले सूर्तीजन्य पदार्थको सेवनले धन र ज्यान दुवै लिने भएकाले बेलैमा यसको उत्पादन, बिक्री वितरण र सेवनमा रोक लगाउनुपर्ने बताएका छन्। बुधबार क्यान्सर काउन्सिल नेपाल र लायन्स् क्लब अफ काठमाण्डु फेलोसिप डिस्ट्रिक्ट ३२५ ए...
पुरा पदनुहोस

अर्बाैं बेहिसाबः चरम अपारदर्शी बने एनजिओ/आइएनजिओ

उत्तरी गोरखाको दुर्गम गाउँ बिहीमा आइएमसी नामक गैरसरकारी संस्थाले भूकम्पपछि बनाइदिएको प्रयोगविहीन चर्पी । तस्बिरः नरहरि सापकोटा/नागरिक वैशाख-शुक्रबार सिन्धपाल्चोक, नवलपुर पुगेका प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडी भूकम्पपीडितका गुनासाले घेरिए । उनीहरूले सरकारभन्दा पनि एनजिओ-आइएनजिओमाथि चर्को आक्रोश पोखे । ‘संघसंस्था मनोमानी ढंगले...
पुरा पदनुहोस

मौलाउँदो भ्रष्टाचार

– भरत बस्नेत, काठमाडौं वैशाख १४, २०७३- भूकम्पपछि झन्डै एक सय अर्ब रुपैयाँ दातृ संस्था र विभिन्न राष्ट्रबाट सहयोग प्राप्त भए पनि पारदर्शिता नहुँदा पीडितले त्यसबाट खासै राहतको अनुभूति गर्न पाएका छैनन् । राज्यले अनुगमन गर्न नसक्दा पीडितको सहयोगका लागि पठाइएको...
पुरा पदनुहोस

सरकारी सेवाः काम गर्नेभन्दा अल्झाउने प्रवृत्ती बढी

यस्तो छ सामान्य प्रशासन मन्त्रालयले गरेको अध्ययनको निष्कर्ष १२ वैशाख, काठमाडौं । सरकारी सेवा प्रभावकारी नभएको सरकारले नै निष्कर्ष निकालेको छ । शिक्षा, स्वास्थ्य, भूमिसुधार र स्थानीय विकास मन्त्रालयको कार्यसम्पादन सबैभन्दा कमजोर रहेको पाइएको हो । सामान्य प्रशासन मन्त्रालयले नवनियुक्त उपसचिवलाई...
पुरा पदनुहोस

उपभोक्ता समितिले ठेक्का लगाउँदा गुणस्तरहिन काम

वैशाख ६  |   तुलसी प्रसाद कोइराला उदयपुर– ‘हामी यहाँ जिल्लाका सबै कार्यालय प्रमुख र राजनैतिक दलका प्रतिनिधि छौँ । तर, मैले एउटा वस्तु ल्याएको छु यसको नाम के हो ?’ जिल्ला विकास समितिको कार्यालय उदयपुरमा सार्वजनिक सुनुवाई कार्यक्रम चलिरहँदा राप्रपाका नेता यकबहादुर...
पुरा पदनुहोस

सूचनाको हकको सम्मान

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ फागुन ७ देखि १२ सम्म गरेको भारत भ्रमणका सिलसिलामा दुई देशबीच विभिन्न ६ वटा सम्झौता भयो। चैत ७ देखि १४ सम्मको चीन भ्रमणमा विभिन्न १० वटा द्विपक्षीय सम्झौता भएको समाचार आएको छ। समाचारका आधारमा प्रधानमन्त्री ओलीको...
पुरा पदनुहोस

गरिबी निवारणमै भ्रष्टाचार ?

३६ लाई मुद्दा – कृष्ण ज्ञवाली, काठमाडौं वैशाख ६, २०७३- विपन्न वर्गको गरिबी निवारण र उत्थानका लागि विनियोजित रकम भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिबी निवारण कोषका तत्कालीन कार्यकारी निर्देशक राजबाबु श्रेष्ठसहित ३६ उच्च अधिकारीविरुद्ध मुद्दा दायर गरेको छ...
पुरा पदनुहोस

शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न (फाेटाे फिचर)

काठमाडौ/जनहित असल शासन क्लब काठमाडौ शाखाले नयाँ वर्ष २०७३ को पावन अवसरमा कुरुले तेनुपालीहरुको भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम काठमाडौमा यहि चैत्र २७ गते सम्पन्न गरेको छ। कार्यक्रममा सहभागी कुरुलेतेनुपालीहरुले एकआपसमा शुभकामना साटासाट गर्नुभएको थियो भने आफुलाई लागेका विचारहरु व्यक्त गर्नुभएको...
पुरा पदनुहोस

डढेलोझैं फैलँदै भ्रष्टाचार

– धनराज गुरुङ, काठमाडौं चैत्र २४, २०७२- ‘भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता’ शून्यमै हरायो । ‘भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता’ भन्ने सुगारटाइले मात्रै भ्रष्टाचार नियन्त्रण हुँदैन । भ्रष्टाचार नियन्त्रणका लागि मुलुकको नेतृत्वसँग दृढ इच्छाशक्ति चाहिन्छ । दृढ इच्छाशक्ति विनाको प्रतिबद्धता हात्तीको देखाउने दाँतजस्तै...
पुरा पदनुहोस

प्रत्यक्ष लोकतन्त्रको कुरा

– केशव दाहाल, काठमाडौं चैत्र २४, २०७२- अब्राहम लिंकन अमेरिकी लोकतन्त्रका ‘मेकअप म्यान’ हुन् । उनले दास प्रथा अन्त्य गरे र अमेरिकी समाजको परम्परागत मैलो फालिदिए । लोकतन्त्र सम्बन्धी लिंकनको चर्चित भनाइ छ, ‘जनताका लागि, जनतासँग, जनताद्वारा’ शासनको प्रत्याभूति नै लोकतन्त्र...
पुरा पदनुहोस

वैशाखभित्र सबै नगरपालिकामा ‘सुचना केन्द्र’

काठमाडौं । सरकारले सबै नगरपालिकामा नगर सुचना केन्द्रको स्थापना गर्ने निर्णय गरेको छ । स्थानीय विकास मन्त्रालयको सोमबारको मन्त्रिस्तरीय निर्णयअनुसार आउँदो वैशाखभित्र यस्ता केन्द्रहरु स्थापना गरिन लागेको हो ।  स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा ९६(१)(घ)(६) को ब्यवस्था अनुसार २०७१...
पुरा पदनुहोस

स्थानीय निकाय पुनर्संरचनाको बहस

– डा. खिमलाल देवकोटा, काठमाडौं चैत्र १९, २०७२- स्था नीय निकाय जनताको सबभन्दा नजिकको सरकार हो । जनतासँगको निकटता र सार्वजनिक सेवा प्रदान गर्ने कार्यका लागि स्थानीय निकायले उल्लेखनीय भूमिका निर्वाह गर्छन् । जनताको नजिक सेवा पुर्‍याउने कार्यले स्थानीय निकायहरू जनताप्रति...
पुरा पदनुहोस
Do NOT follow this link or you will be banned from the site!