धुम्रपान गर्नुहुन्छ ?

आज विश्व धुम्रपान रहित दिवस -डा. मिनल्मा पाण्डे, वरिष्ठ मुटुरोग विशेषज्ञ, नर्भिक अस्पताल ‘स्वास्थ्यका लागि धुम्रपान हानिकारक छ’ भन्ने नारा सबैले सुनेका छन् । तर, धुम्रमानको बेफाइदातर्फ शिक्षित मानिसको पनि ध्यान जान सकेको छैन । मानिसले जतिसुकै सन्तुलित भोजन र शारीरिक...
पुरा पदनुहोस

चुरोट पिउन नहुने ४० कारण

१. विश्वमा चुरोट सेवन गर्नेहरूमध्ये आधाको अकालमै मृत्यु हुन्छ । २. ढाड दुख्नुको प्रमुख कारण चुरोट सेवन पनि हो । ३. चुरोट सेवनले बुढोपन छिटो गराउँछ । ४. अमेरिकामा प्रत्येक पाँच मिनेटमा एक जनाको चुरोट सेवनका कारण मृत्यु हुन्छ । ५....
पुरा पदनुहोस

कर्ण शाक्यको ‘१ पैसा’ उपाय, जसबाट बन्यो क्यान्सर अस्पताल

विश्व धुम्रपान रहित दिवस विशेष -डिबी खड्का कर्ण शाक्य क्यान्सरको उपचार सेवा र जनचेतनाका लागि सरकारले खर्च गर्ने रकममध्ये बर्सेनि झण्डै ५० करोड रुपैयाँ अहिले चुरोटबाट मात्रै उठ्छ  । क्यान्सर निम्त्याउने चुरोटको  एक खिल्ली सेवन गर्दा क्यान्सरकै लागि १ पैसा तिरिरहेका...
पुरा पदनुहोस

धुम्रपान त्याग्ने तरिका

आज विश्व धुम्रपान रहित दिवस लत लागिसकेको धुम्रपान त्याग्ने कुरा मानिस कल्पनासमेत गर्न सक्दैनन् । तर त्यसो होइन, धुम्रपान सजिलै त्याग्न सकिन्छ । सबै भन्दा पहिला म धुम्रपान त्याग्छु भन्ने आत्मविश्वास चाहिन्छ । यही आत्मविश्वासका साथ हरेक बर्ष विश्वभर करिव दश...
पुरा पदनुहोस

विश्व धूमपानरहित दिवस : प्रत्येक वर्ष १० अर्ब धुवाँमा ,१५ हजारको मृत्यु

भक्तपुर, १७ जेठ । नेपालमा बर्सेनि सात हजारलाई क्षयरोगी र २७ हजारलाई अर्वुद रोगी बनाउने सुुर्ती र धूमपानकै कारण प्रत्येक वर्ष १५ हजार नेपालीको मृत्यु हुने गरेको छ । सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन कार्यान्वयनमा सरकारी उदासिनता र सेवनकर्ताको कारण...
पुरा पदनुहोस

सुर्तीसेवनबाट दैनिक १६ हजार चार सयको मृत्यु

सन्दर्भ : धुम्रपानविरुद्धको दिवस विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा एक अर्ब मानिसले धुम्रपान गर्ने गरेका छन् । सुर्तीसेवन गर्नेमध्ये ८० प्रतिशत विकासोन्मुख देशका बासिन्दा रहेका छन् । संगठनका अनुसार धुम्रपानकै कारण प्रत्येक वर्ष विश्वमा ६० लाख मानिसले अकालमा ज्यान गुमाउने गरेका...
पुरा पदनुहोस

15,000 Nepali die every year from tobacco use

Bhaktapur, May 30: Some 15,000 Nepalis die every year from various health-related problems caused by the consumption of tobacco products, the data shows. Though the Tobacco Products (Regulation and Control Act) is in force since 2011, its effective enforcement is still...
पुरा पदनुहोस

कर्मचारीमाथि प्रश्नः ३ खर्ब २८ अर्ब ५२ करोडको हिसाब खै ?

१७ जेठ, काठमाडौं । सरकारी कर्मचारीहरु देश र जनताप्रति कति उत्तरदायी छन् या छैनन् भन्ने कुरा बढ्दो भ्रष्टाचार एवं बेरुजुले छर्लङ्ग छर्लङ्ग पार्छ । एकातिर सरकारी कर्मचारीको तलब २५ प्रतिशतका दरले बढाएर राज्यले भार व्यहोरिरहेको छ, अर्कोतर्फ सरकारी कार्यालयहरुमा बेरुजु रकम...
पुरा पदनुहोस

काठमाडौमा कुरुलेतेनुपासम्बन्धी फोटो कथा प्रदर्शनी

नाेदनाथ त्रिताल, काठमाडाै जलवायु परिवर्तनका कथाहरु शीर्षकको फोटो प्रदर्शनमा धनकुटा जिल्लाको कुरुले तेनुपा गाविसको फोटोकथा समावेश भएको पाइएकोछ । इसिमोडको सहकार्यमा फोटो डट सर्कल, काठमाडौले जलवायु परिवर्तनका कथाहरु शीर्षकमा त्रिभुवन विश्वविद्यालय परिसर, कीर्तिपुरमा धनकुटा र सिन्धुपाल्चोक जिल्लाको जलवायु परिवर्तनसम्बन्धी फोटोकथा प्रदर्शनी...
पुरा पदनुहोस

नियमविपरीत ‘असारे विकास’

– कृष्ण ज्ञवाली, काठमाडौं जेष्ठ ५, २०७३- २०७२ असार दोस्रो सातासम्म रामकोटका केही स्थानीयहरू सोल्टीदोबाटो–रामकोट सडक मर्मतका लागि योजना पार्न जिविसमा लबिङ गरिरहेका थिए । उपभोक्ताले असार १८ गते जिविससँग ठेक्का सम्झौता गरे । डेढ साताको अवधिमा काम सम्पन्न भई जिविसले...
पुरा पदनुहोस

भ्रष्टाचारीलाई बहिष्कार गरौं

– डा. कमल लामिछाने, काठमाडौं जेष्ठ ४, २०७३- गत महिनाको स्तम्भमा भ्रष्टाचार विरुद्धमा प्रतिशोध र पूर्वाग्रह नराखी शून्य सहनशीलताका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै अख्तियार प्रमुख लोकमानसिंह कार्कीका नाममा लेखिएको पत्रमा उनले निकै मिठो शैलीमा आफ्नो फेसबुक पेजमार्फत उक्तपत्रमा...
पुरा पदनुहोस

कुम्ल्याउँदै जनप्रतिनिधिहरू

– कृष्ण ज्ञवाली, काठमाडौं जेष्ठ ४, २०७३- ललितपुरका सांसद चन्द्र महर्जनले जेनेरेटर टहरो निर्माणका क्रममा करिब ९५ लाख रुपैयाँ अनियमितता गरेको छानबिनका क्रममा देखिएको छ । अर्का सांसद मदन अमात्यको सिफारिसमा सञ्चालित ज्यापु समाजको भवन निर्माणमा १ लाख ६८ हजार रुपैयाँ...
पुरा पदनुहोस

‘आमजनतालाई सिंहदरबारमा पुहँच देऊ’

काठमाडौँ, २ जेठ । राष्ट्रिय सूचना आयोगले घुमाउरो पारामा सिंहदरबारभित्र आम नागरिकलाई सहज पहुँच दिन नेपाल सरकार तथा व्यवस्थापिका–संसदलाई आदेश दिएको छ । सूचनाको हकसम्बन्धी ऐन २०६४ को प्रस्तावनामै राज्यका काम कारबाही खुल्ला र पारदर्शी बनाइ नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउन...
पुरा पदनुहोस

एमाओवादी सांसद लामाविरुद्ध भ्रष्टाचार मुद्दा

९ करोड ४४ लाख गैरकानुनी रूपमा आर्जन गरेको अभियोग   – कृष्ण ज्ञवाली, काठमाडौं वैशाख ३०, २०७३- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा बिहीबार एमाओवादी सांसद एवं पूर्व अर्थ राज्यमन्त्री ल्हारक्याल लामाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ...
पुरा पदनुहोस

भ्रष्टाचारको जालोमा देश

डा सुभाष पोखरेल देशमा भ्रष्टाचार व्यापक बढेको छ। सरकारी अड्डामा सेवा लिनका लागि घूस अपरिहार्य छ। अड्डा–अदालतहरूमा नजरानाबिना कामकाज अघि बढ्दैन भन्ने मानसिकता छ। विकासका लागि छुट्याइएको रकमको झिनो अंशमात्र निर्माण कार्यमा खर्च हुन्छ। विकासे अड्डाका हाकिमहरूको तरक्कीले अधिकांश बजेट दुरूपयोग...
पुरा पदनुहोस

सुशासनका लागि सूचनामा पहुँच

लक्ष्मणदत्त पन्त सुशासन कायम गरी मानव जीवनस्तरमा सुधार ल्याउन सूचनामा पहुँच र सूचनाको तथ्यपूर्ण सम्प्रेषण महŒवपूर्ण मानिन्छ । सूचनामा सहज पहुँच भएकाले राजनीतिक, आर्थिक, सामाजिक तथा कानुनी प्रक्रियामा आफूलाई सशक्तरूपले सहभागी गराइ समाज विकासमा महŒवपूर्ण योगदान पु¥याउन सक्छन् । नेपालमा आमसञ्चारका...
पुरा पदनुहोस

‘अख्तियार भुक्दैन मात्र, अब टोक्न थाल्छ’

ललितबहादुर बुढा सुर्खेत: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देशमा भष्ट्राचार संस्थागत हुँदै गएकोमा चिन्ता व्यक्त गरेको छ । संस्थागतरुपमा नै भष्ट्राचार भइरहेको बताउँदै आयोगले अब राज्यले नै भष्ट्राचारविरुद्ध निर्मम प्रहार गर्नुपर्ने जनाएको छ । भष्ट्राचार नियन्त्रणका लागि कडा रुपमा प्रस्तुत हुने जानकारी...
पुरा पदनुहोस

अबको स्थानीय सरकार

– सोमत घिमिरे, काठमाडौं वैशाख २१, २०७३- २०६२/०६३ को जनआन्दोलनपछि महत्त्वपूर्ण तर कम बहस गरिएको विषय हो, स्थानीय सरकार । हिजोको हाम्रो स्थानीय निकायका सीमितताहरू के हुन् ? अहिलेको बदलिँदो राजनीतिक सन्दर्भमा स्थानीय निकायको मुख्य कर्तव्य के हो ? अधिकार कति...
पुरा पदनुहोस

सांसद कोष फेरि बढाउन दबाब

– कृष्ण आचार्य, काठमाडौं वैशाख १९, २०७३- जिविस सप्तरी र अर्घाखाँचीले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतको बजेटले साइकल खरिद, पाइप वितरण, तालिम, गोष्ठीजस्ता कार्यक्रममा ३० लाख रुपैयाँ वितरण गरे । सभासदको दबाबमा गरिएको उक्त खर्च नियमविपरीत छ । त्यस्तै जिविस दाङले विभिन्न...
पुरा पदनुहोस
Do NOT follow this link or you will be banned from the site!