विश्व धुम्रपानरहित दिवसमा सचेतना कार्यक्रम

धनकुटा/स्वास्थ्य अधिकार सुर्ति नियन्त्रण ९ज्च्त्ऋ० जिल्ला सञ्जाल, धनकुटाले जनहित असल शासन क्लव धनकुटा संगको सहकार्यमा विश्व धुम्रपानरहित दिवसको अवसरमा धनकुटामा सचेतना कार्यक्रम यहि २०७३ जेठ १८ गते अर्थात मे ३१ तारिखको दिन सम्पन्न गरेको छ । कार्यक्रममा धनकुटा नगरपालिका १ हिले...
पुरा पदनुहोस

बिल छन्, सामान छैनन्

जेष्ठ २३, २०७३- बैतडी जिविसले म२१प ९५१६ नम्बरको मोटरसाइकललाई १ लाख ९२ हजार रुपैयाँमा किन्यो । ६६ हजार रुपैयाँ उधारो देखाइएको मोटरसाइकल जिविसमै पुगेन । स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) बाट खरिद गरिएको मोटरसाइकल बिलमा मात्रै भेटियो । चितवनको...
पुरा पदनुहोस

एकैजनाका तीन हजार गुनासा

जेष्ठ २३, २०७३- सडकमा खाल्डाखुल्डी परेको होस् कि बिजुलीका तार लत्रेको, प्रहरीले घुस खाएको होस् वा सरकारी कार्यालयको सम्पति दुरुपयोग भएको । प्रनिस थापा यस्ता कुरा देखेको नदेख्यै गर्न सक्दैनन् । फोटो वा भिडियो खिचेर ‘हेलो सरकार’मा खबर नगरी उनलाई चित्त...
पुरा पदनुहोस

सांसद कोषको रकम : बालुवामा पानी

जेष्ठ २१, २०७३- सांसदले निर्वाचन क्षेत्र विकास कोषका नाममा पाउने रकम कार्यकर्ता खुसी पार्न जथाभावी खर्च गरेको पाइएको छ । आलोचित बन्दै आएको निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि सांसदले पेस गरेका योजनाहरू विगतभन्दा खासै भिन्न छैनन् । जिविस मोरङले गत माघ...
पुरा पदनुहोस

यस्तो छ हेलो सरकारको हालत

जनकराज सापकाेटा जेष्ठ २१, २०७३- सञ्चारकर्मी दीपक भट्टराईले ८ जेठमा टविटरमा लेखे, ‘त्रिवि शिक्षण अस्पतालमा डाक्टरहरूको बिदाइ/स्वागत कार्यक्रममा कति ठूलो साउन्ड सिस्टम राखेको । म कुरुवाको कानै खाएर हैरान छ, कठै बिरामीको गति ।’ भट्टराईले बिरामीले भोगेको समस्याको बारेमा कसैलाई मेन्सन...
पुरा पदनुहोस

निर्वाचन क्षेत्र विकास कार्यक्रम : बजेट थप्दै, बेथिति बढाउँदै

प्रमोद आयाम २०४८ सालको आमनिर्वाचनपछि गठित नेपाली कांग्रेसको सरकारमाथि प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट प्रत्येक सांसदका निम्ति ‘विकास बजेट’ छुट्याउन सकेजति दबाब परेको थियो। तर, यो मामिला ‘विधायिकी जिम्मेवारीभित्र नपर्ने’ भन्दै सरकारले बजेट कार्यक्रममा यसलाई समेट्न अस्वीकार गर्यो। २०५१ सालमा प्रतिनिधिसभाको मध्यावधि...
पुरा पदनुहोस
Do NOT follow this link or you will be banned from the site!