धुम्रपान गर्ने महिलामा आन्तरिक रक्तस्रावको जोखिम बढी

काठमाडौ । धुम्रपान गर्ने महिलामा आन्तरिक रक्तस्रावका कारण हुने मस्तिष्कघातको खतरा बढी रहेको अनुसन्धानकर्ताहरुले बताएका छन् । सुवाराच्नोइड हेमरेज नामक गम्भीर प्रकृतिको मस्तिष्कघात धुम्रपान नगर्ने महिलाको तुलनामा दैनिक एक प्याकेट भन्दा बढी धुम्रपान गर्ने महिलामा आठौ गुणा बढी हुने, फिनिस अनुसन्धानकर्ताले...
पुरा पदनुहोस

सूचनाको हक सम्बन्धी राष्ट्रिय कार्यशाला काठमाण्डौं घोषणा पत्र–२०७३

सूचनाको हक सम्बन्धी ऐन आएको नौं बर्ष बितिसकेको अवस्थासम्म आईपुग्दा नेपालमा यसको व्यापकता स्थानीयस्तरसम्म पुगेको देखिन्छ । सार्वजनिक निकायहरुले यसको कार्यान्वयन गर्नका लागी सूचनाको हक सम्बन्धी नागरिकस्तरबाट भईरहेको विभिन्न अभियानले अझ बढी टेवा पु¥याएको छ । यस कार्यशालाको उद्देश्य सूचनाको हकको...
पुरा पदनुहोस
Do NOT follow this link or you will be banned from the site!