असल शासन क्लबको सार्वजनिक सुनुवाई सम्पन्न

धनकुटा/असल शासनको क्षेत्रमा काम गर्दै आएको जनहित असल शासन क्लबले पहिलो पटक आफ्नो संस्थाको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । संस्थाको १६ औं वार्षिकोत्सवको अवसरमा क्लबले आफ्नो केन्द्रीय कार्यालयमा सार्वजनिक सुनुवाई आयोजना गरेको हो । कार्यक्रममा क्लबको गतिविधि, कार्यक्रम, आयव्ययको बारेमा...
पुरा पदनुहोस

नेपालमा सुचनाको हक

नोदनाथ त्रिताल आज नेपालमा सूचनाको हकको कानुन आएको दिन अर्थात भाद्र ३ गते । नवौं राष्टिय सूचना अधिकार दिवस मनाइन्दैछ देशभर । राष्टिय सूचना आयोगले काठमाडौमा र ७५ वटै जिल्ला प्रशासन कार्यालयहरुले आ–आफ्नो जिल्लामा विभिन्न कार्यक्रमहरु आयोजना गरेका छन् आज ।...
पुरा पदनुहोस
Do NOT follow this link or you will be banned from the site!